arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रोtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक
--नागरिकले छापेको छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
गरिब हुनुको पिडा: हात भाचिएको करिब एक महिना पछी उपचार
शुभ दिपावली तिहार २०७३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
काठमाडौं झिकाइएका दुई प्रहरी उपरीक्षक (एसपी) लाई व्यापक विरोधपछि प्रहरी प्रधान कार्यालयले पहिलेकै ठाउँमा फिर्ता
यि उपाय अपनाउनुहोस् तपाईको घरमा कहिल्यै मुसा लाग्दैनन्
दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरीको हत्या
दशै २०७३ को अर्घाखाँचीडट्कमको तर्फबाट शुभकामना
यो यस्तो ठाउ हो जहाँ रागा जुधाएर दशैमा रमाइलो गरिन्छ
हुण्डी सञ्चालन गरेको आरोपमा प्रहरीले ८१ लाख नगद र चेकसहित ५ जनालाई पक्राउ गर्यो
महन्थ ठाकुरको आफ्नै पूर्व गाडी चालकले उनकै घरमा चोरी गरे
धुर्मुस - सुन्तली द्वारा निर्माणाधीन दोस्रो एकीकृत नमूना बस्तीका ६५ वटै घर ठडिए
स्कुलमा बम राख्ने २ जनालाइ प्रहरीले मंगलबार साँझ सार्वजनिक गर्यो
बाढीपीडितलाई समयमा व्यवस्थापन गर्न नसक्दा विस्थापित बालबालिका कष्टकर जीवन बिताउन बाध्य(भिडियो सहित)
वारि जमुना पारि जमुना बोलका गाएक खेमराज गुरुङको निधन
श्रीमतीको शव बोकेर १० किलोमिटर पैदल
ट्रक र मोटार साइकल एक आपसमा ठोक्किदा एक जना घाईते
जहाँ एक बर्ष अघि एक नाबालकसहित आठ जना सुरक्षाकर्मीलाई घेरेर मारिएको थियो
सामाजिक सञ्जालमा ममाथि सधैं प्रहार हुन्छ, तर, म दुःखी छैन
देशमा सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने, सरकारले ठोस कदम चाल्न नसकेकामा चिन्ता व्यक्त
नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको एक अध्ययन प्रतिवेदन सार्वजनिक
ग्यास सिलिन्डर पडकेर घरमा आगलागी