arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रोtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक
--नागरिकले छापेको छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
सुदुर र मध्य पश्चिमी क्षेत्रका पहाडी, हिमाली र तराईका भागमा भारी वर्षा
वैशाखयता मुलुकका विभिन्न भागमा बाढी-पहिरोका कारण ४७ जनाको मृत्यु, १६ जना बेपत्ता
भूकम्पबाट अतिप्रभावित ७ जिल्लाका पीडितले अझै घर पुनर्निर्माणका लागि अनुदानको पहिलो किस्तासमेत पाउन सकेनन्
आगोले पूरै घर ध्वस्त, चार वर्षीया बालिकाको मृत्यु
निरन्तर देशभर वर्षासँगै बाढी, पहिरो र डुबानका सम्भावित घटनाप्रति सजक रहँदै सबै सुरक्षा निकायलाई हाइ अलर्टमा बस्न गृहको निर्देशन
नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध गरे
नेपाल विश्वकै आकर्षक मुलुक: सनी लियोनी
शैफको दोस्रो पत्नी करीना गर्भवती
५ हजार नगद फिर्ता नदिएको झोकमा बालक अपहरण
वर्षासँगै आएको पहिरोका कारण धादिङमा स्थानीय विस्थापित, नुवाकोटमा पाँच गाविससँग यातायात सम्पर्कविच्छेद
भूकम्पबाट अतिप्रभावित ११ जिल्लाहरुमा निजी आवास पुनःनिर्माणका लागि पौने दुई लाख घरधुरीहरुसँग अनुदान सम्झौता
छोराले आमाको हत्या गरे
नारायणगढ मुग्लिन सडक पहिरोको कारण अवरुद्ध
विराटनगर अबिरल वर्षाले डुबानमा, हवाई उडान समेत प्रभावित
सरकारले गरिरहेको भूकम्पपछिको पुनर्निर्माणको काममा चित्त नबुझेपछि झन्डै ७७ हजारले गुनासो दर्ता
अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव काठमाडौंमा
कांग्रेसको केन्द्रीय सदस्य हु भन्दै ठगि हिड्ने पक्राउ
दिपप्रसाद पुन जसले एक्लै ३० तालिबानिलाई ठहरै पारे
मनीषाको हत्या उनकै प्रेमीले गरेको प्रहरीको दाबी
काठमाडौं उपत्यकामा भूकम्पपछिको लगत संकलन अझै एक हप्ता पछि मात्र सुरु हुने