arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
समाज

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रोtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक
--नागरिकले छापेको छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
अर्घाखाँचीको ठाडामा आफ़्नै श्रीमानद्वारा बन्चरो प्रहार बाट श्रीमतिको हत्या
सप्तकोशी उच्चबाँध निर्माणको लागि भइरहेको विस्तृत आयोजना सर्वेक्षण (डीपीआर) रोक्न दबाब
संसारभर वन संरक्षणको निम्ति बारम्बार स्याबासी पाउने गरेको नेपाल पछिल्लो समय जथाभावी वन विनाशको चपेटामा परेको आरोप
अज्ञात समूहद्वारा बृद्ध पुजारीको हत्या
डा. भक्तमान श्रेष्ठ सकुशल मुक्त आफूलाई नेपाल हिन्दू जनता पार्टीले अपहरण गरेको भनाइ
बसको झ्यालबाट टाउको निकाल्दा क्रस गर्ने क्रममा ट्रकले टाउको किचिदिएर मृत्यु
राष्ट्रपति रामबरण यादबले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य स्थितिबारे जानकारी
जग्गा अतिक्रमनमा पर्न थालेको भन्दै ध्यानाकर्षण
चर्पीले फेरियो थारु समुदायको बस्ती घरघरमा चर्पी निर्माण अभियान
लमजुङको कोल्की बाकोटमा कुरिलो खेती
पर्वतमा पहिलो पटक खुल्ला विद्यालय सचालनमा
धौलागिरीमा अंचलमा अवरुद्ध संचार सेवा सुचारु
आगलागीबाट लाखौंको क्षति
आक्रमणबाट नेपाली सेनाका जवान घाइते
बागमती नदीमा डुबेर दुइ जनाको ज्यान गयो
सिराहा र सुनसरीमा भएको छुट्टा छुट्टै दुर्घटनामा ३ को मृत्यु
अज्ञात समुहको प्रहारबाट जनकपुरमा सद्भावनाका २ कार्यकर्ता घाइते
करिब एक महिना अगाडि अध्ययनको सिलसिलामा स्वीट्जरल्याण्ड आएका विद्यार्थीको नदीले बगाउदा मृत्यु
माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवासलाई सुरक्षा दिने घरमा एसएमजी हतियारबाट गोली पड्कियो
सरकारद्वारा मेघालय घटनाको भत्स्रना
http://go.oclaserver.com/afu.php?zoneid=1465736