arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रोtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक
--नागरिकले छापेको छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
१७ वर्षीया युवतीलाई सामूहिकरुपमा अनुचित कार्य गरेको अभियोगमा चार युवा थुनामा
कपिलवस्तुको शिवपुरमा भएको सवारी दुर्घटनामा १ को मृत्यु ६ जना घाईते
कपिलवस्तुको गुगौलीमा शसस्त्र प्रहरीबाट पेस्तोल बारुद र गोली बरामद
दैनिक उपयोग हुने खाना पकाउने एलपी ग्यास सिलिन्डर हुँदैछ असुरक्षित
नेपाली दुतावास यूएई अवुधावीले युनिटीलाई गैरकानुनी मान्दै यस्तो कार्य तत्काल रोक्न आदेश - प्रेस बिज्ञप्ती
पश्चिम नेपालका एचआइभी पिडितको व्यथा, बाजुरामा गतवर्ष ६ जना एचआइभी सङक्रमितले ज्यान गुमाए
डाक्टरको लापरवाहीले गर्भपतन गराउँदा एक महिलाको मृत्यु
अब चोरीका मोबाइल किन्ने पनि कारबाहीमा
कपिलवस्तुमा भारतीय मन्त्री नेपाल प्रहरीको नियन्त्रणमा
हार्दिक समवेदना
कैलालीको अत्तरिया बजारमा बिद्युत मर्मत गर्ने वेला पोलवाट खसेर एक युवकको मृत्यु
रगतकै नाता दाजु बहिनीको हुने भयो बिहे
सिद्धिपुरमा नेपालकै पहिलो मानव मूत्र बैंक स्थापना
गर्मीसँगै आँखाको एलर्जी बढ्यो