arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
समाज

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रोtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक
--नागरिकले छापेको छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
काठमाडौं उपत्यकामा भूकम्पपछिको लगत संकलन अझै एक हप्ता पछि मात्र सुरु हुने
पूर्वराजपरिवारको दरबार रत्न मन्दिर पर्यटकका लागि खुला गरिने
सुनवलका बालबालिकाले धुर्मुस सुन्तलीलाई १ लाख २० हजार रुपैँया सहयोग
पर्सामा लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान
प्रधानमन्त्री ओलीद्वारा विकासका प्रयास र वातावरणीय सन्तुलनलाई सँगसँगै लैजानु जरुरी रहेको उल्लेख
बाँकेमा बर्षेनी सयभन्दा धेरै नयाँ कुष्ठरोग रोगी पत्ता लागेपछि निवारणमा चुनौति
प्रधानमन्त्री ओलीद्वारा पर्यटन क्षेत्रको विकासविना मुलुकको विकास सम्भव नहुने उल्लेख
दुई पत्रकार सम्मानित
नवलपरासीका विद्यार्थी ६ कक्षा पढ्न भारत जानुपर्ने बाध्यता
नेपालबाट वर्षेनी झण्डै २ हजार लाटोकोसेरो तस्करी
सालकको खपटा र चितुवाको हाड बरामद
५ करोड पर्ने साढे २ किलो कोकिनसहित ४ जना पक्राउ
यस वर्षको सर्वोच्च शिखर सगरमाथासहित सम्पूर्ण हिमालको आरोहण सकियो, ६ आरोहीको मृत्यु
महिला तथा किशोरीका लागि सार्वजनिक स्थान सुरक्षित बनाइनुपर्ने माग गर्दै काठमाडौंमा मानव साङ्लो प्रदर्शन
राष्ट्रपतिद्वारा लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्‍घाटन
सगरमाथाको चुचुरोमा एकै दिनमा मात्रै १५० भन्दा बढी आरोही पुगे
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा स्थानीयलाई पनि सहभागी गराउनुपर्नेमा सरोकारवालाहरुको जोड
नदी किनारमा बनेको पोखरीमा डुबेर एक जनाको मृत्यु
चट्याङ लागेर महिलाको मृत्यु
एलडिओलाई दुर्व्यवहार गरेको आरोपमा गाविस सचिव पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736