arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रोtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक
--नागरिकले छापेको छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
राजधानीलगायत कयौ जिल्लामा 'हङकङ फ्लू' प्रकोपको संक्रमण, हजारौ प्रभावित, रोगको संक्रमण देशभरि नै फैलन सक्ने
राष्ट्रिय पुनर्निर्माण अभियानको थालनी दोलखाको सिंगटीबाट
पुनर्निर्माण सरकारी अनुदानको पहिलो किस्ता यही फागुन ३० गते दोलखाबाट वितरण गर्ने तयारी
नवनिर्माण र पुनःनिर्माणको चर्चा चलिरहेका बेला गोरखाको लाप्राकका भूकम्प प्रभावितले आफ्नै मेहनतले गाउँ पुनःनिर्माण गरे
नेवाः पत्रकारको अधिवेशन चैत ६ गते
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
"यस सृष्टिमा मानवलाई नै सर्वश्रेष्ठ चेतनशील प्राणीको श्रेय दिनुको मुल आधार के हो ?
लामकाने- लम्काने " एक देशमा " दन्ते कथा
काठमाडौंको नयाँ बानेश्वरस्थित न्यू बानेश्वर मलमा दशैं रक मेला को आयोजना
पत्रकार खनाल पुरस्कृत
आज विश्व मुटु दिवस मनाईंदै
२६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थप
एसएसली पुरक परीक्षाको परीक्षाफल प्रकाशित
पाँचथरमा कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते
धरानमा भारतीयद्धारा सात बर्षीया बालिकालाई बलात्कार
अन्तत माथेमा प्रतिवेदन बुझेको डेढ महिनापछि सार्वजनिक
कार्यालयको कागजात चोर्न मालपोतका कर्मचारी संलग्न
सद्भावनाका श्यामसुन्दर गुप्तालाई साढे ३ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना
विश्वमा प्रत्येक बर्ष सूर्तिजन्य पदार्थको सेवनबाट बर्षेनी ६० लाख मानिसको मृत्यु
स्नातक तह तेस्रो वर्षका परीक्षा जेठ ३१ गतेबाट सञ्चालन हुने