arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
समाज

खुशी राष्ट्रको सूचिमा नेपाल सार्कमा तेस्रोtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

नेपाल सार्कको तेस्रो खुशी राष्ट्रको सूचिमा परेको छ। विश्वका खुशी राष्ट्रको सूचि प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भूटानपछि तेस्रो नम्बरमा देखाएको हो।

ह्यापीनेस रिसर्च इन्स्टिच्युटको नयाँ रिपोर्टमा ४.९६ अंक पाउँदै विश्वको ९९ औं स्थानमा परेको छ। बंगलादेश, श्रीलंका, भारत तथा अफगानिस्तान नेपालभन्दा पछाडि छन्। ५.२६ अंक पाउँदै पाकिस्तान सार्कको सबैभन्दा बढी खुशी राष्ट्रको सूचिमा  छ भने ५.०११ अंक पाएर भूटान दोस्रो स्थानमा छ।

विश्वका खुशी देशहरुको सूचिमा नर्वे एक नम्बरमा परेको छ। भौतिकवादको जननी मानिने अमेरिका गत वर्षभन्दा एक स्थान तल ओर्लंदै १४ औं स्थानमा पुगेको छ। गत वर्ष अमेरिका १३ औं स्थानमा थियो।

रिपोर्टमा १५५ मुलुकहरु समावेश छन्। रिपोर्ट तयार पार्दा पैसा, सम्पत्तिसँगै मानवीय पक्षलाई महत्वका साथ हेरिएको थियो।

विश्वका शीर्ष १० खुशी राष्ट्रहरुको सूचि
१. नर्वे
२. डेनमार्क
३. आइसल्यान्ड
४. स्विजरल्यान्ड
५. फिनल्यान्ड
६. नेदरल्यान्ड्स
७. क्यानडा
८. न्युजिल्यान्ड
९. अष्ट्रेलिया
१०. स्विडेन

विश्वका १० शीर्ष दुःखी राष्ट्रहरुको सूचि
१४६. यमन
१४७. दक्षिण सुडान
१४८. लाइब्रेरिया
१४९. गिनी
१५०. टेङ्गोे
१५१. रुवान्डा
१५२. सिरिया
१५३. तान्जेनिया
१५४. बुरुन्डी
१५५. सेन्ट्रल अफ्रिकन रिपब्लिक
--नागरिकले छापेको छ। 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
मोरडमा युवा समूहबीच खुकुरी हानाहान तीनजना घाइते
बृद्धबृद्धाको लागि स्वीडेन सबैभन्दा उपयुक्त
काठमाडौंको नयाँ बजारस्थित बाहिटीमा खुकुरी प्रहार
गोली लागि घाईते भएका अर्घाखांचीका भक्त विसीको समस्या
स्याङ्जामा विद्यालयका छात्रा अचानक बेहोस हुने, काँप्ने र चिच्याउने गर्न थालेपछि पठनपाठन बन्द
त्रिवि व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासनको दोस्रो वर्षको परीक्षाफल प्रकाशित
एभिन्युजका पत्रकारमाथि मालिकको मुक्का
पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको उपचार लागि एक लाख रुपैयाँ सहयोग
आन्द्रामा घाउ देखिएकोले राष्ट्रपतिलाई जापान लैजाने प्रक्रिया सुरु
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फनिज)डण्ड गुरुङ अध्यक्ष
पुनरावेदन र जिल्ला अदालतमा एकसय ६९ न्यायाधीश नियुक्त
प्रचण्ड र ज्ञानेन्द्रका बुहारीको दुःख, भीआइपी बुहारीहरुको एउटै पीडा
टेलिकमल घटायो इन्टरनेट शुल्क, नयाँ शुल्क जेठ ३ बाट लागु हुने
बीबीसी छाडेर रेग्मीको प्रेस सल्लाहकार
मैत्री समाजको पद हस्तान्तरण
नुवाकोटमा बोक्सीको आरोपमा एक ८८ वर्षीया बृद्धामाथि कुटपिट
अर्घाखाँची जिल्ला परिषद् उदघाटनमा शान्ति मन्त्री ल्याउनेमा विवाद
अर्घाखाँचीको नरपानीमा गोली चल्दा २ जना घाइते
तिब्बती प्रजातन्त्र दिवसको उपलक्ष्यमा सिन्चुवानबाट एक्लै आएर आत्मदाह
अर्घाखाँची संपर्क समिति युएईको भाबपूर्ण श्रदान्जली