arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

बुटवलमा २१ बर्षिया युवती अपहरण गरी २ करोड फिरौती माग्ने अर्घाखाँचीका एक युवा पक्राउ text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २२, आइतवार)

बुटवलमा

अर्घाखाँचीडट्कम संवाददाता 

बुटवल । रुपन्देहीको बुटवलमा युवती अपहरण गरी २ करोड रुपैयाँ फिरौती माग्ने अर्घाखाँचीको भुमिकास्थान गाउँपालिकाका एक युवा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ६ जना मध्ये भूमिकास्थान गाउँपालिकाका २८ वर्षे दिपक नेपाली रहेका छन् । दिपक लामो समय देखि बुटवलमा बस्दै आएका व्यक्ति हुन् । 

यस्तै अन्य पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिकाका २२ वर्षिय प्रकाश भुसाल, २१ वर्षिय अनमोलजंग राणा, शुद्धोद्धन गाउँपालिकाका २१ वर्षिय राजीव सुनारी मगर, तिलोत्तमा नगरपालिकाका ३९ बर्षिय लालु पुन र ३९ वर्षिय डम्बर बहादुर राना रहेको प्रहरीले जनाएको छ । 

उनीहरुले गत असोज २ गते  सैनामैना १ की २१ बर्षिया रेखा भुसाललाई अपहरण गरी २ करोड फिरौती मागेका थिए । अभियुक्तको साथबाट अपहरणमा प्रयोग भएका लु १ ज ३४३६ नम्बरको मारुती कार, खुकुरी, चक्कु, मोवाइल, साइकल, तन्ना लगायतका सामान तथा कपडा बरामद भएको प्रहरीले जनाएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
मुल्य वृद्दिको फिर्ता लिन निर्माण व्यवसायी अर्घाखाँचीको आग्रह
अर्घाखाँचीका शान र एरेन्ज किंग कमल सौरागले बर्षकै सर्वोउत्कृस्ट ठुला ठुला अवार्डहरुमा लगाए ह्याट्रिक
सन्धिखर्कमा डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736