arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
सुदुरपश्चिमाञ्चल

बांकेको कोहलपुरमा दाईले चलाएको टयाक्टरले ठक्कर दिंदा ३५ बर्षीय भाईको घटना स्थालमै मृत्युtext size increase   text size decrease   Print    rss (२०६८ आषाढ २६, आइतवार)

नेपालगन्ज  - बांकेको कोहलपुर चपरगौडी नजिकै दाईले चलाएको टयाक्टरले ठक्कर दिंदा भाईको घटना स्थालमै मृत्यु भएको छ ।

आइतबार दिउँसो कोहलपुरबाट खड्बार तिर गइरहेको भे १ त १६२५ नम्बरको टयाक्टरले ठक्कर दिंदा कोहलपुरका ३५ बर्षीय गगन पुरीको मृत्यु भएको हो । उक्त टयाक्टर गगनका दाजु डिल्लीराम पुरीले चलाएका थिए ।

कोहलपुर इलाका प्रहरी कार्यालयले भाईको मृत्यु पछि दाजुलाई नियन्त्रणमा लिएको छ । गिटी ढुवानी गरी मजुदुरीका लागि दाजुभाई एउटै टयाक्टरमा काम गर्दै आएका थिए ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिचित्र शाहले टयाक्टरको ट्रालिले झड्का दिंदा भाईको मृत्यु भएको बताएका छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलित
सहकारीको पूँजी उत्पादनमा लगाउनुपर्नेमा जोड
कन्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय स्थापना
रोल्पाको थबाङमा शून्य भोट
प्युठान बस दुर्घटनामा दुईको मृत्यु
कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते
यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित
वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचायो
कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध
सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु
असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पानी नपरेपछि बर्दियाका किसान चिन्तित
रुकुममा सेनाको जीप दुर्घटना हुंदा एक सैनिकको मृत्यु
हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु
जन्ती लिएर दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते
नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का
आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द
कैलालीमा असिना पानी
भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736