arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
मनोरन्जन,कला र शैली

चलचित्र प्रचार प्रसारका लागि निर्माता जापानदेखि नेपालमाtext size increase   text size decrease   Print    rss (२०७३ माघ २४, सोमवार)

चलचित्र सायद २ को प्रचार प्रसारको लागी निर्माता शुभाष लामिछाने जापान देखी नेपाल आएका छन् । उनले जापानको शो को लागी सम्पूर्ण तयारी सकिएको बताए ।

निर्माता लामिछाने नेपालमा दुई हप्ताको बसाइपश्चात जापान फर्कंदैछन् । जापानमा व्यवसाय गर्दै आएका लामिछानेले नेपाली कला र संस्कृतीलाई विश्व बजारमा पुर्याउनका लागि आफूले चलचित्र निर्माण गरेको बताए ।

चलचित्र लुटदेखि जापानमा नेपाली चलचित्रको प्रदर्शनको सुरुवात गरेका लामिछानेलाई सुरुवातमै गरेको कामबाट राम्रो प्रतिफल पाएका थिएनन् ।

तर पनि निरन्तर राम्रा नेपाली चलचित्रहरुको बजार जापानमा खोज्न आफू लागि परिरहेको बताए ।

चलचित्र निर्माणमा जापानमै रहेका अर्का व्यवसायी इश्वर श्रेष्ठ समेतले दुर्गिश फिल्मससँग सहकार्य गरिरहेका छन् ।

यही समूहले नै निर्माण गरेको बहुप्रतिक्षित चलचित्रहरु मध्येको सायद २ ले हङकङबाट प्रदर्शनको सुरुवात गरिसकेको छ । अब मार्च १९ मा जापानमा यो चलचित्रको प्रिमियर गरिदैंछ ।

पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्र शायद २ असार ३० गतेबाट देशभर प्रदर्शनमा आउने निर्माता सुनिल रावलले जानकारी दिए ।

राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ ।इमेजमा खबर छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
बलिउड अभिनेता विनोद खन्नाको ७० वर्षको उमेरमा निधन
अर्घाखाँचीका झबिन्द्र थापा मगरको आधुनिक गित मेरो जिउने आधार तिमी बजारमा
चलचित्र 'जोनी जेन्टलम्यान' को गीत "तिमीविना मान्दैन" को भिडियो सार्वजनिक
सागर लामाको गीत शनिबारको दिन सार्बजनिक (भिडियो सहित)
यिनी हुन रियल लाइफको असली हिरो बाबु रोका मगर
डाक्टर गुलाटीले नयाँ शो ल्याउने द कपिल शर्मा शो को छायांकन रोकियो
गुगल ब्वाय भनेर चिनिने भारतीय अद्भूत बालक कौटिल्य नेपाल आउँदै
सिकागोमा नारायण गजमेरको ''निश्चल'' सार्वजनिक
अर्घाखाँची चिदिकाका मधु रेश्मी मगरले सन्ध्या मगरको नयाँ एल्वमबाट बजारमा
अर्घाखाँची मैदानका प्रेम घिमिरे र सीता सुनारको ''ढिकी जातो'' म्यूज़िक भिडियो बजारमा
सपना देख्न उमेर चाहिँदैन
फिल्म लभ लभ लभ को ट्रेलर सार्वजनिक (भिडियो)
आमिर खान अब अन्तरिक्ष यात्रीको भूमिकामा
दीप गायन ताराको उपाधि बुटवल कालीकालाई
विश्वभर भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस
जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु: तेरिया
शाहरुख खानले नेपाली फ्यानप्रति आभार व्यक्त गरे
कलाकारको संरक्षण र प्रर्बधनमा राज्यले गहन भुमिका निर्बाह गर्नु पर्छ- गायक पंगेनि
निर्देशक बाबु रोका मगरले दिल्लीमा नेपाली झण्डा फराउदै देशभक्ती गितको शुटिङ सके
बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन