arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
पूर्वाञ्चल

महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु text size increase   text size decrease   Print    rss (२०६८ श्रावण २३, सोमवार)

बर्दिबास । महोत्तरी जिल्लामा पछिल्लो पटक जिल्लाका विभिन्न भागमा यही साउन महिनामा सपदंश (सर्पको डसाइ)बाट १२ जनाको मृत्यु भइसकेको छ ।

यही क्रममा शनिबार जिल्ला सदरमुकाम नजिकैको सुगा भवानीपट्टी६ की १४ वर्षीया किशोरीको सर्पदंशपछि उपचारकै क्रममा जलेश्वर अस्पतालमा मृत्यु भएको थियो ।

लगातार वर्षा भएका कारण सर्प बस्ने दुलामा पानी पसेर सर्पहरु बाहिर निस्कने गर्छन् । जिल्ला अस्पतालसहित जिल्लाका स्वास्थ्य केन्द्रहरुमा सर्पदंशको प्रभावकारी उपचार नभएपछि मर्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

अस्पताल र स्वास्थ्य केन्द्रहरुले तयारी नगर्दा अनाहकमा सर्वसाधारणको मृत्यु भइरहेको जलेश्वर नगरका भोला मिश्रको भनाइ छ ।

जलेश्वर अस्पतालले मागअनुसार सर्पदंश उपचारको औषधि स्वास्थ्य सेवा विभागबाट प्राप्त नहुँदा समस्या हुने गरेको जनाएको छ ।

महोत्तरी जिल्लामा वर्षाद्को मौसममा गोमन, धामन, करेतजस्ता विषालु सर्पको बिगबिगी हुने गरेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
सिरहामा चिसोका कारण मर्नेको संख्या १४ पुग्यो
इन्डियन एअरफोर्सको हेलिकप्टर उद्दारकार्यमा सहभागी नहुन अनुरोध
रौतहटको चन्द्रपुर नगरपालिकामा १६ वर्षीया किशोरीद्धारा घाँटीमा पासो लगाएर आत्महत्या
त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत
सप्तरीमा कैदी जीवन बिताइरहेका एचआइभी सङ्क्रमितको मृत्यु
सिरहा जेलमा एक कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरे
पेस्तोलसहित काठमाडौंको पुतलीसडकबाट एक पक्राउ
झापाको चियाबगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सिरहाको डुमरीमा आगोमा जलेकी २१ बर्षीया युवतीको मृत्यू
निगरानी दैनिक पत्रिकाको अफसेट प्रेस तोडफोड
सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
विराटनगरमा इन्धन कारोबार ठप्प
मोरङको उर्लाबारीमा एक बालिका बलात्कृत
सिरहामा चार बर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ
बाराका १३ बर्षीय छात्रको दुई सातादेखि अवस्था अज्ञात
बाजुराका दुई बालक विगत पाँच दिनदेखि बेखबर
झापाको लखनपुरमा बस पल्टँदा करिब दुई दर्जन यात्रु घाइते
http://go.oclaserver.com/afu.php?zoneid=1465736