arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यपश्चिमाञ्चल

दैलेखमा बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेका आफन्तहरुद्धारा कर्णाली राजमार्ग अवरुद्धtext size increase   text size decrease   Print    rss (२०७० ज्येष्ड २३, विहीवार)

गोबिन्द के.सी

दैलेख - दैलेखमा हिजो भएको बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेका आफन्तहरुले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन्।
 
उनीहरुले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र घाइतेको उपचार निशुल्क हुनुपर्ने माग गर्दै राजमार्ग राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरुले राजमार्गका विभिन्न स्थानमा रुख ढालेर अवरोध गरेका छन्।

बन्द खुलाउन पीडितका आफन्त, मध्यपश्चिम बस व्यवसायी समिति र स्थानिय प्रशासनबीच वार्ता भइरहेको छ। हिजो भएको बस दुर्घटनामा ६ जनाको मृत्यू भएको थियो भने ४० जना घाइते भएका थिए।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यपश्चिमाञ्चल
धनकुटाको तमोर नदी किनारमा ४० वर्षीय एक व्यक्तिको वेवारिसे लाश फेला
भीरबाट खसेर जाजरकोटका निमावि प्रधानाध्यापकको मृत्यु
नेपालगन्जमा विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड तथा आगजनी
http://go.oclaserver.com/afu.php?zoneid=1465736