arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकास्थान नगरपालिकाका मेयरले कसैलाई काखा कसैलाई पाखा नगरि समान स्तरले काम गर्ने text size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)


हरिप्रसाद भुसाल 

नुवाकोट, अर्घाखाँची साउन १ । भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले कसैलाई काखा कसैलाई पाखा नगरि समान स्तरले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भुमिकास्थान नगरपालिकाकाे वडा नं १,२,३ र ४ का वडा कार्यालायहरुकाे उद्घाटनगर्दै थापाले अाफ्नाे प्रमुख प्राथमिकता भ्रष्टाचारमुक्त नगर बनाउने रहेकाेले सवैकाे सहयाेगकाे खाँचाे रहेकाे बताएका छन् । भ्रष्टाचार लिने र दिने दुवैलाई कडा कारवाहि गर्ने बताउदै थापाले सवैकाे पहल र सक्रियतामा नमुना नगरपालिका बनाउन सकिने दावी गरेका थिए ।

कार्यक्रममा नगर उप प्रमुख खडान्नद बेल्वासेले अाफुहरु विभिन्न दलबाट उम्मेद्वार भएकाे भएपनि सपथ ग्रहणसंगै अाफुहरु कुनै दल बिशेषकाे नभएकाे बताएका छन ।

समृद्ध नगर बनाउनु अाफुहरुकाे एकमात्र उदेश्य रहेकाे बताउदै प्रमुख र उपप्रमुखले रचनात्मक सहयाेगकाे लागि अाग्रह समेत गरेका थिए ।

वडा नं १ काे कार्यालय साम्नेखाेला, २ काे कार्यालय पिपलनेटा, वडा नं ३ काे कार्यालय सिख्र ठाँटी र वडा नं ४ काे कार्यालय धारापानी बजारमा रहेका छन् ।

पदवहाली कार्यक्रमहरुमा स्थानिय जनताकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न, ४३ करोड भन्दाबढीको बजेट प्रस्तुत् ( गाउँसभाका निर्णय सहित)
ठाडामा भन्सार छली गरी ल्याउने यात्रुको लाखौं बराबर सामान बरामद, यात्रुलाई ओराल्दै सवारीसाधन चेकजाँच (तस्बिर सहित)
चुत्राबेशीको भक्तिटाेलमा सरसफाई कार्यक्रम सम्पन्न
सन्धिखर्कमा सम्पन्न स्थानीय स्तरीय भलिवल प्रतियोगितामा शितगंगा नगरपालिका प्रथम
जिप्रका अर्घाखाँची एवं कर्मचारी मिलन केन्द्रको आयोजनमा दशै, तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
डिभर्नामा पालिएका उन्नत खसी-बोकामा तेब्बर तौल
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट एक महिनामा ४२५ जनाले नागरिकता प्रमाण-पत्र लिए
अर्घाखाँचीमा टोप बहादुर रायमाझीद्वारा चुनावी तालमेलको लागि एमालेलाई प्राथमिकता
सिद्धारामा कृषि तथा पशु बिकास महिला सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न (तस्बिर सहित)
विबेकशिल साझा पार्टीको सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वरोजगार लद्युवित्त विकास बैंकको शाखा अर्घाखाँचीमा पनि
चुत्राबेशीका स्थानीयबासीका कारण विगत ७ बर्षदेखि ढोरपाटन सडक निर्माण ठप्प
सन्धिखर्कमा स्थानीय तह स्तरीय भलिवल प्रतियोगिता सुरु (तस्बिर सहित)
भूमिकास्थान नगर, पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा अझै बैंक पुगेन्
सन्धिखर्कमा शनिवार सरकारी सेतो प्लेटका मोटरसाईकल चलाऊने प्रहरी नियन्त्रणमा
सन्धिखर्ककाे शान्ती बगैचामा सरसफाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा प्रहरी हाम्रो टोलमा अभियान सुरु
शितगंगा नगरपालिकाको प्रथम नगर सभा ! सडक ग्राभेल, ठाडा स्वाथ्य चौकीलाई १५ शैयाको बनाइने (तस्बिर सहित)
एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सि.आइ.जि. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रबेश
भारतको दिल्ली - नोएडामा अर्घाखाँचीबासी युवाको गोली हानी हत्या