arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घामा रहेको एनसेल टावरमा विप्लव कम्युनिष्ट पार्टीका कार्यकर्ताद्दारा आगजनी text size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको अर्घामा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका छन्।

गए राती विप्लव कार्यकर्ताहरुले अर्घा मन्दिरमा रहेको टावरमा पेट्रोल हालेर आगजनी गरेका हुन् । आगजनीका कारण तल रहेको टावर बक्स, अप्टिकल केबल लगायतका सामग्रीमा क्षति पुगेको बताइएको छ।

नेपाल कम्युनिष्ट पार्टीका एक जना जिल्ला सदस्यले अर्घाखाँचीडट्कमलाई बताए अनुसार जनयुद्धको पूर्वसन्ध्याको अवसर पारी एनसेल टावरमा आगजनी गरिएको जानकारी दिए। एनसेलले राज्यलाई कर नबुझाएको भन्दै देशव्यापी रुपमा हमला गर्ने नीतिअनुरुप नै सोमबार राती अर्घामा पनि आगजनी गरेको उनले नाम प्रकासित नगर्ने सर्तमा डट्कमलाई बताए । 

उता मध्यरातमा ‘अज्ञात समूह’ले टावरमा आगजनी गरेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले बताएका छ । 

Image result for अर्घा अर्घाखाँची arghakhanchi

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सिद्धारामा रोल्पालीको जमघट बाक्लिँदै
प्रहरीद्दारा खनदहका विद्यार्थीहरुलाई लागु औषध, लैङ्गिक बिभेद, बाल बिवाह , विधुतिय अपराध सम्बन्धी प्रशिक्षण
सन्धिखर्कमा सामाजिक जवाफदेहिता र पारदर्शीताका लागि श्रोत समुह गठन (तस्बिर सहित)
अखिल छैठौं अर्घाखाँचीको फागुन ४ गते बिस्तारित बैठक हुने
अर्घाखाँचीमा भोलिदेखि क्रीकेट अर्घाखाँची सुपर सिक्स २०७४ हुने
अर्घाखाँचीमा पहिलो पटक बुहारीले ससुरा बुबालाई दागबत्ती दिइन्
अर्घाखाँचीका एक युवाको भारतको बैंगलोरमा घरको छतबाट खसेर निधन
सन्धिखर्कमा सूचनाको हक सम्बन्धी अभियान सम्पन्न (तस्बिर सहित)
राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर ५ मा अर्घाखाँचीका चन्द्र बहादुर खड्का बिजयी
सन्धिखर्कको बागीखोलामा एक महिला मृत फेला
सन्धिखर्कको घोचेखोलामा शिवालय मन्दिर तथा पार्कको शिलान्यास (तस्बिर सहित)
पत्रकार महासंघ अर्घाखाँची अध्यक्षका हिमबहादुर जि.सी अर्घाखाँचीडट्कमसँग रुष्ट, झुट्टा आरोप
प्रेस चौतारी अर्घाखाँचीद्दारा वार्षिकोत्सव अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा बिरामीहरुलाई फलफूल
छत्रगञ्ज काठमाडौँ सम्पर्क समाजको बनभोज सम्पन्न, "उई खोलीको पानी" गीतमा छमछमी नाचे छत्रगञ्जेली (तस्बिर सहित)
प्रदेश सांसदहरूद्दारा अर्घाखाँचीको सम्मृद्धि र विकासमा जोड
हंसपुर रतनमारेका अनिल थापा लमहीको नापीशाखा कार्यालयमा झुन्डिएरको अवस्थामा मृत फेला
सुवर्णखालमा सूचनाकाे हक सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
डिभर्नाको सल्लिकोटमा ज्ञानपुञ्ज रेडियो श्रोता समुहको गठन
जिल्ला अस्पताल अर्घाखाँचीको अध्यक्षमा उमेश घिमिरे
जुकेनाको शिवादह माविमा शैक्षिक सामग्री हस्तान्तरण (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736