arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घामा रहेको एनसेल टावरमा विप्लव कम्युनिष्ट पार्टीका कार्यकर्ताद्दारा आगजनी text size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको अर्घामा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका छन्।

गए राती विप्लव कार्यकर्ताहरुले अर्घा मन्दिरमा रहेको टावरमा पेट्रोल हालेर आगजनी गरेका हुन् । आगजनीका कारण तल रहेको टावर बक्स, अप्टिकल केबल लगायतका सामग्रीमा क्षति पुगेको बताइएको छ।

नेपाल कम्युनिष्ट पार्टीका एक जना जिल्ला सदस्यले अर्घाखाँचीडट्कमलाई बताए अनुसार जनयुद्धको पूर्वसन्ध्याको अवसर पारी एनसेल टावरमा आगजनी गरिएको जानकारी दिए। एनसेलले राज्यलाई कर नबुझाएको भन्दै देशव्यापी रुपमा हमला गर्ने नीतिअनुरुप नै सोमबार राती अर्घामा पनि आगजनी गरेको उनले नाम प्रकासित नगर्ने सर्तमा डट्कमलाई बताए । 

उता मध्यरातमा ‘अज्ञात समूह’ले टावरमा आगजनी गरेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले बताएका छ । 

Image result for अर्घा अर्घाखाँची arghakhanchi

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
धारापानीमा पुर्ण सरसफाइ तथा महिनावारी हुँदाकाे सरसफाइ व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न (भिडियो, तस्बिर सहित)
उन्नत च्याउ उत्पादन सम्बन्धी एक दिने तालिम डिभर्नामा सम्पन्न
शितगंगा नगरप्रमुख अधिकारीद्वारा प्लाष्टिक टनेल वितरण
डिभर्नामा स्थानीय सभाको बैठक सम्पन्न (तस्बिर सहित)
सन्धिखर्कमा नागरीक समाज संस्थाको अवस्था र परिवर्तित सन्दर्भको भूमिका बिषयक कार्यक्रम सम्पन्न
सन्धिखर्क नगरपालिका कुरूप, पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउने अभियानमा धक्का
मालारानीमा बालीघरे प्रथालाई अन्त्य गर्न आरन व्यवस्थापन सम्बन्धि एक महिने तालिम सञ्चालन
भुमिकास्थानको नुवाकोटमा भैरव बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न
मैदानमा सुनासरे भीरको धुले पहिरोका कारण कयौँ स्थानीय जनता मर्कामा, जनप्रतिधि सम्मान कार्यमै व्यस्त
सन्धिखर्कमा उधोग बाणिज्य संघ अर्घाखाँचीद्दारा सांसदहरूलाई स्वागत तथा सम्मान (तस्बिर सहित)
पोखराथोक पातलकी २३ वर्षिया विबाहित युवती ४ वर्षको छोरा छोडेर बेपत्ता
सन्धिखर्कमा माघ १० देखि २१ गतेसम्म तेस्रो अर्घाखाँची महोत्सव २०७४ हुने
अर्घाखाँचीमा १ सय ८८ एचभाइभी संक्रमित फेला
सिद्धारा मौवाबारीका महिलाले खसी,बोका बेचेर घरखर्च देखि छोराछोरीको पढाई खर्च जुटाउदै
सिद्धाराका किसान हिउँदे मकै बिक्री नहुँदा मर्कामा
पालीको हडाहामा ढोरपाटन सडक निर्माण गर्दा सिँचाई कुलो पुरिएपछि डेढ सय कृषकको खेत बाँझै
भुमिकास्थान नगरपालिकाकाे केन्द्र अन्तत: नुवाकोटको पाेखेडाँडामा हुने
पटाैटीको निगालीमा जीप दुर्घटना, एक जनाको मृत्‍यु
प्याब्सन अर्घाखाँचीको सातौं बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न
सन्धिखर्कमा ३ वटा सवारी साधन र मोटरपार्ट सोरुम फोरेर मध्यरातमा चोरी
http://go.oclaserver.com/afu.php?zoneid=1465736