arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

कांग्रेस पाणिनी गाउँपालिकाकाे कार्यालय उदघाटन, स्थानीय चुनावमा सवैलाग्न कांग्रेस केन्द्रीय सदस्य विककाे निर्देशन text size increase   text size decrease   Print    rss (२०७४ वैशाख २, शनिवार)

घनश्याम पाैडेल 

दुर्गाफाट, अर्घाखाँची २ वैशाख ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानवहादुर विश्वकर्माले नेपाली कांग्रेसकाे नेतृत्वमा संविधान जारी भएकाेले कांग्रेसले नेपाली कांग्रेसकाे नेतृत्वमा संविधान, शान्ति र संविधान नारा तय गरेकाे बताए । 


सासंद समेत रहनुभएका विकले स्थानीय तहकाे चुनावमा हाेमिन नेपाली कांग्रेस जिल्ला कार्य समिति, साविकका गाउँ कार्य समिति, भातृसंगठन, शुभेच्छुक, क्रियाशिल सदस्य लाई निर्देशन गरे । 


नेपाली कांग्रेस पाणिनि गाउँपालिकाकाे पार्टी कार्यालय उदघाटन समाराेहमा नेता विकले कांग्रेस अार्थिक उत्पादन गर्ने गरि नीति र कार्यक्रम ल्याउने गरी लागेकाे बताए ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले नेपालकाे एक जिल्ला मध्ये अर्घाखाँची कांग्रेसकाे किल्काकाे रूपमा चिनिएकाेले स्थानीय चुनावमा जिल्लालाई कांग्रेसमय बनाउन अाजैदेखि सवै लाग्न निर्देशन दिईन । 


नेतृ भुसालले नेपाली कांग्रेसले जम्मा गरेकाे रकम एमालेले वृद्ध भत्ताकाे रूपमा ढुकुटी रित्याउने गरि वितरण गरेकाे अाराेप लगाईन । 

नेपाली कांग्रेसका नेता डा. रामवहादुर विसिले चुनाव नजिकै अाएकाेले एकता भएर सवै लाग्न अाग्रह गरे । 


नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले स्थानिय तहकाे निर्वाचनमा साविकका गाउँ कार्य समितिलाई उम्मेदवार छनाेट गर्न अधिकार दिएकाेले छिटोभन्दा छिटाे सर्बसम्मत चयन गरि जिल्लालाई नामावलि पठाउन अाग्रह गर्नुभयाे । 

कार्यक्रममा कांग्रेस पुर्ब सभापति कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, नेताहरू हिम्मत टण्डन, लाेकेन्द्र विक, महाधिवेशन प्रतिनिधि युवानेता इन्द्रमणि पाैडेल, क्षेत्रिय सभापति अच्युत गाैतम, शिक्षक संघ जिल्ला अध्यक्ष यादव घिमिरे, तरूण दल अध्यक्ष नारायण खड्का, नेविसंघ अध्यक्ष युवराज पाण्डे लगाएतले मन्तव्य राख्दै कांग्रेस पाणिनि गाउँपालिकामा विजयि वनाउन लाग्नुपर्ने बताउदै जसले उम्मेदवारी पाएपनि घात गर्न नहुने बताए । 


कार्यक्रम पाणिनि गाउँपालिका संयाेजक विष्णुप्रसाद अर्यालकाे अध्यक्षता, सहसंयाेजक यज्ञ पाैडेलकाे स्वागत र शेषकान्त घिमिरेकाे सञ्चालनमा सम्पन्न भएकाे पत्रकार घनश्याम पाैडेलले जानकारी दिनुभएकाे छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित
छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न
अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै
पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु
मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण
सन्धिखर्कमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहलाई
परिवर्तनशिल युवा क्लव ढाकाबाङ्गद्धारा तीज गीत प्रतियोगिता सम्पन्न
मालारानी गाँउपालीका मेहेलपानीका मसाल नेता थापाको निधन
एमाले अर्घाखाँचीले ग-यो चुनावमा अन्तरघात गर्ने ११ जनालाई कार्वाही
जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न
नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न
अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो