arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

कैलाली र कञ्चनपुरका नदीमा पानीको सतह बढेपछि उच्च सतर्कता text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २४, मंगलवार)


लगातारको बर्षाका कारण कैलाली र कञ्चनपुरका नदीमा पानीको सतह बढेपछि स्थानीय प्रशासनले सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।

बाढी, पहिरोबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न कैलालीमा तीनवटै सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ । जिल्लामा केही दिन यता लगातार वर्षा भइरहेको भन्दै जिल्ला दैवी प्रकोप उद्धार समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखेको जनाएको हो ।

यसका साथै स्थानीय स्तरमा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका समूहलाई पनि सतर्क रहन आग्रह गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

बाढी र डुबानको उच्च जोखिममा रहेका क्षेत्रका बस्तीका बासिन्दालाई समेत सतर्क अवस्थामा रहन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले कैलालीका कर्णाली, मोहना, कान्द्रा, कटेनी, घुराह, खुटिया, पथरी, शिवगंगा, गोदावरी र मनहरा नदीमा पानीको सतह खतरा नजिक पुगेको जानकारी दिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
बुटवल राजधानी हुने हल्लापछि दाङमा भयो यस्तो बबाल
किन बढ्यो चिसो, देशभरको तापक्रम कति छ ? हेर्नुहोस्
पश्चिम तराईमा शीतलहरले जनजीवन कष्टकर
रामेछापको खाँडादेवीमा पानीको चरम अभाव भएपछि ४ रुपैयाँ लिटर पानी खरिद गर्न बाध्य
सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र माओवादी केन्द्रको आग्रह
समानुपातिकतर्फको मतगणना सम्पन्, सबैभन्दा बढी मत एमालेलाई
चितवनमा पछिल्लो एक माहिनामा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु
राष्ट्रियसभा निर्वाचन अध्यादेशमा खोंचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको एमाले ओली आरोप
सिरहामा विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप
कपिलवस्तुमा चिसो र शीतलहरले जनजीवन प्रभावित
प्रदेश नम्बर-३ को राजधानी हेटौँडालाई बनाउन माग
निर्वाचन आयोगले राष्ट्रिय सभा गठन नभई अन्तिम परिणाम सार्वजनिक नगर्ने
एमालेद्दारा राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश गैरसंवैधानिक भएकोले सच्याउनुपर्ने जिकिर
५९ आदिवासी जनजातिमध्ये प्रतिनिधिसभामा जनजातिबाट ४५ निर्वाचित
प्रदेश-७ को राजधानी पहाडी डडेल्धुरामै हुनुपर्ने माग
नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदकबाट सम्मान
समानुपातिकतर्फ मत गणना जारी, पाँच दलमात्र थ्रेसहोल्डमा सुरक्षित
सप्तरीमा बाढीपीडितका लागि घर बनाइने
सुनसरी–३ मा पुनः मतदानको माग गर्दै प्रदर्शनमा उत्रिए एमाले कार्यकर्ता
प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकको मतगणना जारी, समानुपातिक सांसद कसरी चुनिन्छन् ?
http://go.oclaserver.com/afu.php?zoneid=1465736