arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै विगत ६ दिनदेखिको आमहड्ताल जारीtext size increase   text size decrease   Print    rss (२०७४ पौष २४, सोमवार)


धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै विगत ६ दिनदेखिको आमहड्ताल आज पनि जारी रहेको छ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनु पर्ने मुख्य मुद्दा बनाएका धनकुटावासीले झन्डै एक महिनादेखि आन्दोलनमा विभिन्न गतिविधि गर्दै आएका छन् ।

धनकुटालाई प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयबासी । तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर

पछिल्लो ६ दिनदेखि भने जिल्लामा आमहड्ताल आव्हान गरिंदै आएको छ । हिजो अपरान्ह ५ बजेदेखि यातायात खुला गरिएपनि पुनस् आज बिहान ६ बजेदेखि बन्द आव्हान गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । बिहानदेखि भएको यातायात बन्द सॉझ ६ बजेसम्म कायम रहने श्रेष्ठले बताए ।

बन्द आव्हान गरिएपछि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चल्न सकेका छैनन् । उक्त बन्दका कारण धनकुटा भएर संखुवासभा, तेह्रथुम, भोजपुरतर्फ सञ्चालन हुने यातायात साधन समेत ठप्प रहेको छ ।

धनकुटा बजारसहित हिले, पाख्रिबास, सिधुवा, डॉडाबजार, राजारानी लगायतका व्यापारिक केन्द्र पनि बन्द आव्हान गरिएको परिचालन समितिका संयोजक श्रेष्ठले जानकारी दिए । बन्दका कारण आफुहरुले सास्ती खेप्नु परेको सर्वसाधारणको गुनासो छ । धनकुटामा आज पनि बजार, पसल, कलकारखाना, शिक्षण संस्था समेत बन्द आव्हान गरिएको छ ।

जारी आन्दोलनको नेतृत्व प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य निरन राई तथा जिल्लास्थित राजनैतिक दलका नेता, सामाजिक संस्था लगायतले गरेका छन् । आन्दोलनरत पक्षले हिजो धनकुटालाई सांकेतिक रुपमा राजधानी घोषणा गरेपछि थप आन्दोलनको स्वरुप परिवर्तन गरिंदै जाने जनाईएको छ ।  कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736