arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीका युवा-युवतीहरु सुपादेउराली युथ नेटवर्क मार्फत सामाजिक कार्यमा नयाँ सन्देश छर्दैtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ६, बुधवार)

दिपक पन्थी

काठमाडौं । अर्घाखाँची जिल्लाबाट आफ्नो उच्च शिक्षाको लागि राजाधानी काठमान्डौमा अध्ययनरत अर्घाखाँचीबासी जुजारु युवा-युवतीहरुको साझा चौतारी सुपादेउराली युथ नेटवर्क दर्ता भए लगत्तै बिभिन्न सामाजिक कार्यमा सकृय हुन थालेको छ। 


बिराज घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट दर्ता भई आन्तरिक राजस्व कार्यालय कृष्णनगरबाट लेखा नम्बर प्राप्त साथै समाज कल्याण मन्त्रालय काठमाडौमा समेत आबद्ध हुन सफल उक्त संस्थाका सचीवमा नरायण घिमिरे रहनु भएको छ। 


आफुले शिक्षा हासिल गर्दै गर्दा केही समय समाजमा उन्नती र चेतना फैलाउने दायित्व पनि हामी हरुको भन्ने सोचका साथ शुरु गरिएको सुपादेउराली युथ नेटवर्क संस्थाले आफ्नो सामाजिक यात्रा बागमती नदीलाई सफा राख्नु पर्छ भनी सरसफाई कार्यक्रममा शुरु गरेको थियो। 


हरेक नेपालीहरु सम्म ज्ञानको ज्योति पुग्नु पर्छ, हामी सबैमा आपसी एकता भए मात्र देशले मुहार फेर्ने छ भन्ने बिचार राख्ने यो समुहले बिज्ञान र प्रबिधी बाट कोही पनि बन्चित हुनुहुदैन भन्ने चाहना राखेको छ। जिल्लाको चौतर्फी बिकासमा टेवा पुराउने पहिलो प्राथमिकता राखेका पनि देशमा बिशेष स्थान र आबश्यक परेको बेला हरेक समुदाय सँग सहकार्य गर्न आफुहरु तयार रहेको बताउदछन। 


नयाँ बर्षको पहिलो दिन बैशाक १ गते रुपन्देही को सैनामैनामा रहेको एक अनाथ आश्रममा रहेका भाई बहिनीहरु लाई खेलकुद ले नै मानिसलाई समाजमा अनुशासित भई बाँच्न सिकाउछ भन्ने बिचार  राख्दै कुर्ची दौड गराई पुरस्कार बितरण गरेका थिय साथै उनिहरुको दिन चर्याको लागि आबश्यक पर्ने खाध्यानका सामाग्रीहरु, ज्ञानमुलक पुस्तकहरु र खेलकुद सामाग्रीहरु संस्थाका सचीव नरायण घिमिरेको अध्यक्षता मा बिशेष कार्यक्रम मार्फत बितरण गरेका थिए।


सुपादेउराली युथ नेटवर्क का बुटवल स्थित १३ जना साथीहरुको उपस्थितीमा आयोजना गरेको सो कार्यक्रमलाई सदस्य नवराज खनाल ले सन्चालन गर्नु भएको थियो भने बिशेष अतिथीमा कोषाध्यक्ष पुजा बेल्वासे रहनु भएको थियो।


अनाथ आश्रममा रहेका भाई बहिनीहरु को भबिस्य प्रती चिन्तित भई एस्तो किसिमको कार्यक्रम आयोजना गरी उपलब्ध गराएको सहयोग प्रती आभार प्रकट गर्दै आश्रमका प्रतिनिधीले यस्तै किसिम कार्यक्रमको जोड दिन अनुरोध गर्नुभएको थियो। अन्त्यमा उपस्थिती मान्यजनहरुलाई शुभकामना दिदै बालबालिकाको सुनौलो भबिस्यको कामना गर्दै चीव नरायण घिमिरेले सम्पूर्ण सहयोगी प्रती आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736