arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राजनिती

संविधान संशोधनबिना निर्वाचनमा भाग लिदैनौ: शरतसिंह भण्डारीtext size increase   text size decrease   Print    rss (२०७३ माघ १८, मंगलवार)

world news

संविधान संशोधनबिना मधेसी मोर्चा कुनै पनि निर्वाचनमा भाग नलिने राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले बताएका छन्। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको समयमा अध्यक्ष भण्डारीले सो कुरा बताएका हुन्।

मङ्गलबार महोत्तरीको बेलगाछीमा झन्डा मेला उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले सदनमा पेस भएको संविधान संशोधन विधयेक अपूरो रहेकाले त्यसलाई परिमार्जन गरी पारित गरेमात्र आफू हरेक तहको निर्वाचनमा भाग लिन तयार रहेको बताए।

सरकारले हालै पारित गरेको स्थानीय तह पुनःसंरचना अव्यावहारिक र अवैज्ञानिक भएकाले आफूहरुलाई मान्य नभएको उनको भनाइ थियो ।
अध्यक्ष भण्डारीले सीमाङ्कनको विवाद समाधान गर्न स्थानीय स्तरमा आयोग गठन गर्न सरकारसँग माग गरे।

गौशाला नगरपालिका ७ का चन्देश्वर यादवले छोरा पाएको खुसीयालीमा दुई लाखको लागतमा महावीर झन्डा निर्माण गरी मेला लगाइएको छ। १०५ फिट लम्बाईको सो झन्डा रु दुई लाखको लागतमा निर्माण भएको मेला समितिका अध्यक्ष रामऔतार महतोले जानकारी दिए। रासस


          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
६८ औँ प्रजातन्त्र दिवस मनाइयो
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरुले पनि सपथ लिए
प्रदेश-७ मा ५३ सदस्यमध्ये ५२ जनाले लिए शपथ
टोपबहादुर रायमाझिको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने उपप्रधानमन्त्री सहित गृह रायमाझीलाई
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
http://go.oclaserver.com/afu.php?zoneid=1465736