arghakhanchi
मिति:
*BREAKING NEWS ताजा समाचार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा रानाtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर १७, आइतवार)

world news

टेक राज थापा

कतार । ''सम्पुर्ण प्युठानबासीहरुको एकता आजको आवश्यकता'' भन्ने मुल नाराका साथ पाचौ अधिबेशन कतारको राजधानी दोहाबाट १२ किलोमीटर सल्वारोड स्थित ग्रीन रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ। नेपाली दुताबासका श्रम सहचारी नरेन्द्र ज्ञवालीको प्रमुख आतिथ्यतामा सस्थाको अध्यक्ष मान बहादुर केसी को सभापतित्वमा सस्थाको तर्फबाट स्वागत मन्तव्य रविकिरण अधिकारी गर्नु थियो ।कार्यक्रममा बिशेष अतिथीहरुमा गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका आईसीसी सदस्य बिमल सुबेदी, गैर आवासीय नेपालि संघ रास्ट्रिय सामान्य परिषद कतारका पुर्व अध्यक्ष तथा पुर्व गल्फ संयोजक नरेन्द्र भाट राना , प्रवासी नेपाली मञ्चका अध्यक्ष चनक पोखरेल ,जनसम्पर्क समिती कतारका माहामन्त्री अजिज अलि ,जनप्रगतिशिल मंञ्च कतारका संगठन प्रमुख मोहन कार्की, कतार नेपाली एकता समाज कतारका अध्यक्ष लुमकान्त पुन, उपस्थिती रहेको थियो ।

अतिथिहरुमा गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे , रोल्पा जलजला सेवा समाजका अध्यक्ष शिव बुढा थोकी , अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर कुमार परियार , पाल्पा सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, समाज सेवा अभियान रुपन्देही कतारका अध्यक्ष दिल्ली राम भट्टराई , सामाजिक अभियान्ता करीम बक्स मियाँ ,समाज सेबी तथा सामाजिक अभियन्ता धिराज चाम्लिङ राई , इलाम सेवा समाजकी बरिस्ठ उपाध्यक्ष रेनुका कार्की ,पाचथर सेवा समाजका अध्यक्ष लोकेन्द्र तुम्रोक ,सुदुर पश्चिम सेवा समाज कतारका महासचिव मनिष व्रटला ,खोटाङ्ग सेवा समाज कतारका अध्यक्ष तिल बहादुर खत्री ,बशन्त फिल्मस प्रा .ली कतारका ब्यबस्थापक सरद पाण्डे ,कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष का. वा सचिब जीवन सुनार , बागलुङ सेवा समाज कतारका अध्यक्ष चन्द्र कान्त शर्मा ,पर्बत युवा सेवा समाज कतारका संरक्षक छविलाल भट्टराई , खस छेत्री सेवा समाज कतारका अध्यक्ष खगेन्द्र कार्की , काभ्रे सेवा समाज कतारका अध्यक्ष नन्द प्रसाद ढुंगाना संरक्षक आशिष तिवारी , तनहु सेवा समाज कतारका महासचिव पदम गिरि रहनु भएको थियो ।

त्यसैगरी स्याङ्जा सहयोग समाज उपाध्यक्ष घन स्याम जैसी ,गोर्खा सेवा समाजका महासचिव ओम गुरुङ ,मोना कतारका उपाध्यक्ष तिलु शर्मा , सामुदायिक रेडियो गौमुखी एफ एमका प्रेस प्रतिनिधि साथै पत्रकार चक्र बहादुर चन्द , नेपाल पत्रकार महासघं कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे नेपाल मगर संघ शाखा कतारका केन्द्रिय सदस्य रेशम रोका मगर दाङ देउखुरी सेवा समाजका बरिस्ठ उपाध्यक्ष हेम राज बस्नेत लगायत विभिन्न समाजिक संस्थाका प्रमुखहरुको उपस्थिती रहनु भएको थियो ।

आईसीसी सदस्य बिमल सुवेदी, नरेन्द्र भाट ,नेपाली जन सम्पर्क समिति कतारका महामन्त्री अजिज अलि ,कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन , नेपाली जनप्रगतिशिल मन्च कतारका संगठन प्रमुख मोहन कार्की, प्रवासी नेपाली मंच कतारका अध्यक्ष चानक पोखेरल सुभकामना रोल्पा जलजला सेवा समाज अध्यक्ष शिव बुढा थोकी थोकी प्रदेश नं.१ लोकेन्द्र तुम्रोक प्रदेश नं.२ नन्दा प्रसाद ढुंगाना प्रदेश ४ छबिला भट्टराई प्रदेश नं.५ दिलराम भट्टराई अर्घाखाँची सेवा समाज कतार अध्यक्ष ठाकुर कुमार परियार, इलाम सेवा समाज कतार प्रथम उपाध्याक्ष रेनुका कार्की, पाल्पा सेवा समाज कतार अध्यक्ष ईश्वर काफ्ले, खस क्षेत्र सेवा समाज खगेन्द्र कार्की, मगर संघ कतार तर्फबाट रेशम रोका मगर करिम बक्स मियाँ धिराज चामलिङ सस्थाका संरक्षक लिला जीसी ले पर्यटन सुन्दरताले हिसबले प्युठान एक रमणीय स्थल रहेको प्रशंसा गर्दै अ- आफ्नो सुभकामना मन्तव्य राख्नु भएको थियो ।

गितकार रविकिरण अधिकारीको नयाँ गीत एल्बम के के हुने हो? बिमोचन गरिएको थियो । गायक प्रशान्त परियारले ,घर त मेरो राप्ती अञ्चल के गर्दै छौ प्रदेश भयो बेहाल गीत पस्तुत गरेका थिए । भने छिटै युटुब मार्फत सर्बजनिक हुने बताए नव गायका स्वरकी धनि संगीता नेपालीले चन्न चले नजर लागे मुख छोप गम्छाले गीत पस्तुत गरेकी थिइन । कतारमा कार्यरत प्युठानी गैर प्युठानीहरुको बाक्लो उपस्थिति थियो। हल खचाखच भएको थियो ।

समाजको पाचौ अधिबेसनबाट खुल्ला सत्र पच्यात बलदेव रानाको नेतृत्वमा सर्बसहमतिमा बन्द सत्रले १८ सदस्यीय नयाँ कार्यसमितिको समेत गठन गरेको छ,जसमा अध्यक्ष बलदेव राना,उपाध्यक्ष प्रथम रविकिरण अधिकारि,द्धितिय उपाध्यक्ष चेतमान जैसी,तृतीय उपाध्यक्ष केसब बहादुर के.सि,महासचिव धर्मसिंह बि.क,सचिव टंक रेग्मी,कोषाध्यक्ष बसन्त बुढाथोकी,सह-कोषाध्यक्ष दिपेन्द्र थापा,सदस्यहरुमा अरुण के.सि र जितेन्द्र वि.क हरि के.सि,रविलाल वि.क,अमृत सुनार,भिम बहादुर सुनार,केसब न्यौपाने,दान बहादुर सुनार र बसन्त वि.क चयन भएका छन । सोहि अवसरमा गितकार रविकिरण अधिकारीको नयाँ गीति एल्बम” के के हुनि हो” को समेत बिमोचन गरिएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन बलदेब रानाले गर्नु भएको थियो।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्न
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
http://go.oclaserver.com/afu.php?zoneid=1465736