arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
प्रवास समाचार

स्याङ्गजा सहयोग समाज युएइको नियमित बैठक सम्पन्नtext size increase   text size decrease   Print    rss (२०६९ श्रावण १, आइतवार)

- लक्ष्मण खनाल
 
युएई । स्याङ्गजा सहयोग समाज युएइको नियमित बैठक यसै संस्थाका अध्यक्ष भुपति न्यौपानेको अध्यक्षतामा शुक्रबारका दिन बर दुबइमा सम्पन्न भएको छ ।
 

संस्थाका महासचिव भुपराज बस्यालको सचालन रहेको उक्त बैठकले प्रस्तवित तीन बुदाहरुमाथी छलफल गर्दै निर्णय गरेको छ । बैठक मा बोल्दै अध्यक्ष न्यौपानेले यस समाजले गरेका सामाजिक कार्यहरुको वर्णन गर्दै आगामी दिनहरुमा पनि त्यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने बचनबद्धता प्रकट गर्दै यसक्रममा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै बैठकले विभिन्न सदस्यहरुलाई जिम्मेबारी पनि तोकेको छ  जस अन्र्तगत सदस्यता परिचालन संयोजक को जिम्मा नारायण शर्मालाई दिइएको छ र आउदो दुई महिना अत्याधिक मात्रामा युएइमा रहेका स्याङ्गजाबासीहरुलाई सदस्यता वितरण गर्ने योजना बनाएको छ ।
 
 
यस समाजका क्षेत्रिय समितिहरु निर्माण गर्ने अभियान अन्र्तग अलएन क्षेत्रिय समिति निर्माणको जिम्मेवारी रमेश श्रेष्ठलाइ दिइएको र आगामी शुक्रबार समिति निर्माण गर्ने निर्णय गरेको छ । भने संस्थाका सदस्यतालाई व्यवस्थित गर्न धर्मगत पराजुलीको संयोजकत्वमा आजिवन सदस्यता संयोजन समिति निर्माण गरेको छ जसको  सदस्यहरुमा क्रमशः रमेश श्रेष्ठ  सुर्य पाण्डे नारायण शर्मा  बालकृष्ण मरासिनी  बाबुराम विश्वकर्मा र क्षेत्रिय अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
 
साथै बैठकले संस्थाको नियमित बैठक प्रत्येक महिनाको तेस्रो शुक्रबार बस्ने निर्णय गर्दै समय र स्थान आवश्यकता अनुसार तोकिने निर्णय गरिएको छ साथै बैठकमा उपस्थित संस्थाका सचिब राजु पाण्डे  कोषाध्यक्ष कृष्ण न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
एन आर एन अन्तर्राष्ट्रियमा एन आर एन अमेरिकाको चासो
साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण
अमेरिकामा कराते प्रशिक्षक देबेन्द्र अमात्य सम्मानित
एकल जातीय राज्य काग्रेसका लागि आमन्य/सबै वर्गको उत्थान र अग्रधिकारका लागि मिलेर लड्छौ:केसी
अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान
अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान
साउदीमा वैध बनी काम गर्न पाइने, ७० हजार नेपालीलाई फाइदा
डिसीमा अन्तरराष्ट्रिय नर्स (स्वास्थ्य परिचारिका ) दिवस सम्पन्न
ओमान नेपाली एकता समाज द्धारा नेपाली चेलीहरुको उद्धार
अर्घाखाँची प्रवासी समाज बहराईनको बिशेष भेला १७ मई को हुने
नेपाल प्रबर्धन कार्यक्रम भव्यताको साथ सम्पन्न
ओमानका अलक अलक सडक दुर्घटनामा दुई नेपाली युवा-युवतीको मृत्यू
कुवेतमा १२४ औं अन्तरास्ट्रिय मजदुर दिवस र भाग्यशाली बम्पर उपहार कार्यक्रम भब्यरुपमा सम्पन्न
ओमान नेपाली एकता समाज द्धोरा १२४औं मजदुर दिवश मनाईयो
भारतको दिल्ली बलात्कारको राजधानी
फेरी पनि पत्थर राई बने ओमानका सर्वश्रेष्ट सेफ
डिसीमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीसंग अन्तरक्रिया
कतारका लागि नेपाली राजदूत शर्मा फिर्ता गर्न पार्टीमा सिफारिस
युएईमा रुन्चे गायक पौडेल सम्मानित/अन्तरसस्था नृत्य प्रतियोगिता सम्पन्न
युएईमा १ बर्ष देखी अचेत अवस्थामा रहेका नेपालीको उपचारको क्रममा मृत्‍यु