arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

तोकिएकै समयमा स्थानीय तहको चुनाव हुनेमा शंका नगर्न देउवाको आग्रहtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २८, शनिवार)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा स्थानीय तहको चुनाव हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

पार्टीनिकट नेपाल पर्यटन व्यवसायी संघले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले आगामी वैशाख ३१ गते नै स्थानीय तहको चुनाव हुने दाबी गरे ।

अब चुनावबाटै मुलुकले निकास पाउने भन्दै सभापति देउवाले चुनावका लागि उचित वातावरण बनाउन सबैलाई आग्रह पनि गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव नचाहने शक्ति हावी भए मुलुकमा संकटमा उत्पन्न हुने बताए ।

अब चुनावमा जुट्नुको विकल्प नभएको भन्दै उनले स्थानीय तहको चुनाव संघीयता कार्यान्वयनमा पहिलो र महत्वपूर्ण खुट्किलो हुनेसमेत बताए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
नेपाली सीमास्तम्भ बर्षौदेखि गायब
केन्द्रमा बढीमा १६ मन्त्रालय रहने
भूकम्पप्रभावित थप १७ जिल्लामा पनि निजी आवास निर्माणको अनुदान रकम वितरण प्रक्रिया सुरु
कांग्रेसद्वारा सीमांकनबाहेकका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाउने निर्णय
अब विवाहमा बढीमा १ सय ५० जन्ती लैजान पाइने
बुद्धिजीवीहरुसँग ओलीको छलफल, हरेक क्षेत्र राजनीतिक हस्तक्षेपको शिकार बन्यो : ओली
दाहाल र सीबीच ३५ मिनेट भेटवार्ता, निर्वाचनका लागि ९ मिलियन युयान सहयोग
मकवानपुर काँग्रेसको जिल्ला भेला सम्पन्न, ७ सय ५६ जना काँग्रेसमा प्रवेश
चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा स्थानान्तरण गरिने
नेपाल र चीनबीच चारवटा सञ्जाल जोडिन्छ : प्रधानमन्त्री दाहाल
गाउँमा पहिलोपटक सिधै बजेट
आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि बारामा २९७ मतदान केन्द्र कायम
स्थानीय निर्वाचनको लागि २२ जिल्लाको मतपत्र छाप्ने कार्य पूरा
वैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण
स्थानीय निर्वाचनका लागि ६४ जिल्लामा मतदान केन्द्र तोकियो, करिब १ करोड ४० लाख मतदाता
प्यूठानको स्वर्गद्धारी जाँदै गरेको जिप दुर्घटना, एकै परिवारका ४ को मृत्यु
प्रधानमन्त्री दाहाल चीन प्रस्थान
अब देशभर पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परीक्षण
स्थानीय तह निर्वाचनका लागि ७५ हजार जनालाई म्यादी प्रहरीमा भर्ना लिइने
देशभरका पुनःसंरचित ७४४ स्थानीय तहलाई एक करोडकादरले ७४४ करोड अनुदान निकासा