arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

बाजुराको डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ४, आइतवार)

बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ ।

झडपमा परी झण्डै एक दर्जन घाइते भएका छन् ।

छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता हंश राउतको मृत्यु भएको हो ।

झडपका क्रममा घाइते भएका राउतलाई उपचारका लागि सदरमुकाम ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सरकारले पहिचान गरिएका तीन लाख ९१ हजार ८३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने
समयमै पर्याप्त वर्षा नभएपछि मोरङमा धान रोपाई ढिला
कास्की र लमजुङको सिमानामा यात्रीबहाक बस खस्दा दुईजनाको मृत्यु
स्वाइन फ्लुका कारण स्याङ्जामा एकजनाको मृत्यु भएको पुष्टि
डेढ महिनापछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरे
राजधानीमा यसै वर्षदेखि बिजुलीका तार आकाशबाट हटाएर भूमिगत गर्ने काम सुरु हुने
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले सम्पत्ति विवरण अनिवार्यरुपमा बुझाउनुपर्ने
बझाङमा स्यालको टोकाइबाट वडाध्यक्षसहित २८ जना घाइते, स्थानीय त्रसित
बाढी-पहिरो पीडित र महिलामाथि भएका हिंसाप्रति सरकारको गम्भीर ध्यानाकर्षण:- गृहमन्त्री
बक्राहा खोला तटबन्ध निर्माणमा ठेकेदारको 'चरम लापरबाही', अहिलेसम्म ३४ % मात्र काम
मोरङ सुन्दर-हरैचाको फोक्लान टापुमा भाइरल ज्वरोको प्रकोप, दुई बालबालिकाको मृत्यु
मन्त्रिपरिषदमा महिलाको सहभागिता ३३ प्रतिशत पुर्‍याउन माग
बाग्लुङको बडिगाड बादिपमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु
आगामी दसैँसम्ममा राजधानीबासीलाई मेलम्चीको खानेपानी ल्याउने तयारी
पाल्पामा प्रदुषित पानीका कारण भाइरल ज्वरो, टाइफाइड र झाडापखालाका विरामी बढे
दाङको तुलसीपुर उपमहानगरपालिकामा हर्न निषेध गरिने
अख्तियारको काम, कारवाहीप्रति सांसदहरु असन्तुष्टि
साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
मधेसभित्रैको आन्तरिक शोषणले मधेस आन्दोलन असफल भएको टिप्पणी