arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा व्यवहार नहुने एमालेको स्पष्टtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ३२, बुधवार)

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठकले असन्तुष्ट जनजाति नेताहरु छलफल प्रक्रियामा सहभागी हुनुलाई सकारात्मक भनेको छ। बैठकले पार्टी निर्णय कार्यान्वयन गर्न र पार्टी काममा फर्कनेहरुलाई फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा व्यवहार नहुने पनि स्पष्ट गरेको छ। 

 
बैठकपछि एमालेले निकालेको प्रेस वक्तव्य
आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय मदननगर, काठमाडौंमा बस्यो। बैठकले, निम्न निर्णय लिएको छ :

१. राज्यको पुनःसंरचनाको बिषयमा पार्टीसँग असन्तुष्ट रहनुभएका कमरेडहरुले स्थायी कमिटीको आमन्त्रणमा छलफलको प्रकृयामा सहभागी भएर आ–आफ्ना विचारहरु ब्यक्त गर्नुभएको छ। पार्टीले उक्त कदमलाई सकारात्मक रुपमा लिएको छ।

२. नेकपा (एमाले) अन्तरपार्टी लोकतन्त्रका दृष्टिले उन्नतस्तरको अभ्यासमा अभ्यस्त पार्टी हो। पार्टीका हरेक नेता – कार्यकर्तालाई कुनै पनि विषयमा स्वतन्त्रतापूर्वक विचार निर्माण गर्ने, बहस–छलफल चलाउने र सम्बद्ध कमिटी एवम् सिङ्गो पार्टीलाई आफ्नो विचारको पक्षमा सहमत तुल्याउने अकुण्ठित अधिकार छ। स्थायी कमिटीले पार्टीका सम्बद्ध बैठकहरुमा उपस्थित हुन, आफ्ना मत वा फरक मतलाई अन्तरपार्टी छलफलको विषय बनाउन, लोकतान्त्रिक विधिका आधारमा निर्णयमा पुग्न र निर्णयहरुलाई निष्ठापूर्वक कार्यान्वयन गर्न सम्बद्ध कमरेडहरुलाई आव्हान गरेको छ। त्यसरी नै, पार्टी काममा फर्किनुहुने कमरेडहरुलाई फरक विचार राखेकै आधारमा कुनै प्रकारको कारवाही वा अन्यथा ब्यवहार नहुने पनि स्पष्ट गरेको छ।

 

विष्णुप्रसाद पौडेल
सचिव
केन्द्रीय सचिवालय
 
- नागरिक

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
ग्याँस उद्योगीहरुद्धारा सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै पुनः उद्योग नै बन्द गर्ने चेतावनी
मन्त्रीपरिषदका अध्यक्ष खिलराजद्धारा चाँडै संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको उल्लेख
काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान प्रभावित
कञ्चनजंघा हिमाल आरोहण गरेर फर्किएका ५ जनाको हिम पहिरोमा परेर मृत्‍यु
नवौँ वार्षिक गिद्ध सर्वेक्षण सम्पन्न
बैदेशिक रोजगार व्यवसायी संघमा आबद्ध असन्तुष्ट १३ पदाधिकारीहरुद्धारा राजीनामा
सन् २०१३ लाई सगरमाथा हिरक महोत्सव वर्षको रुपमा मनाईने
शिक्षक परीक्षा आजबाट सुरु
पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी
सप्तरीको कल्याणपुरमा पूर्वसभासद् मोहमद सदरुल मियाँ हकको हत्या
ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी
राजा फेरी आउछनः अध्यक्ष थापा
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश
सरकारद्धारा जेठ पहिलो सातासम्ममा संविधानसभा निर्वाचनको मिति तोक्ने गरी विभिन्न दलसँगको छलफललाई तीव्र