arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

दलहरुले आपसी मतभेद कम गर्न समय लिएका कारण संविधानसभाको कार्यतालिका फेरि संशोधनtext size increase   text size decrease   Print    rss (२०६८ माघ २२, शुक्रवार)

- दलहरुले आपसी मतभेद कम गर्न समय लिएका कारण संविधानसभाको कार्यतालिका फेरि संशोधन गरिएको छ।
 
संविधानसभाले माघ २९ सम्ममा दलहरुले आपसी विवाद नसुल्झाए फागुन एक गतेदेखि विवादलाई संविधासभामै पठाइदिने गरी कार्यतालिकामा संशोधन गरेको छ।

दुइ सातासम्ममा संविधान लेखनमा रहेका सबभन्दा ठूला मतभेद आपसी सहमतिमा सुल्झाउने भनेका ठूला राजनीतिक दलहरुले झण्डै एक साता वित्दा आपसी छलफल गर्न सकेका छैनन्।

तर उनीहरुले संविधासभामा प्रतिनिधित्व गर्ने साना दलसँग परामर्श थालेका छन्।

संविधानसभाका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाका अनुसार विवादित विषय बाँकी रहे भने फागुन एकदेखि पाँचसम्म संविधानसभामा मतदानका लागि पठाइनेछ।

ढुंगानाका अनुसार मंसिर १४ गते संविधानसभाको म्याद छ महिनाका लागि थपिए यता जम्मा तीन पटक संविधान सभाको बैठक बसेको छ।

त्यो पनि मुख्यत कार्यतालिका तय गर्न र संशोधन गर्न।

संविधानको विषयबस्तुमाथि निर्णयकारी भूमिकामा रहेका ठूला दलहरुले पछिल्लो समयमा मतभेद मिलाउन खासै कसरत गरेका छैनन्।

तीन प्रमुख दलको सक्रियतामा डाकिएको विहिबारको बैठकमा सहभागी नेकपा मालेका महासचिव सीपी मैनालीले भन, "शान्ति प्रक्रियालाई गतिशील बनाएर संविधान लेखनमा रहेका मतभेद हटाउने कुरातिर लागौं भन्ने हामी धेरैको भनाइ थियो।"
 
तर ठूला दलका नेताले आफ्ना कुरा सुन्नेमा साना दलहरु आश्वस्त छैनन्।

विहिबारको बैठकमा सहभागी अर्का नेता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी परामर्श लिनका लागि नभै देखाउनका लागि गरिएको आरोप लगाउँछन्।

झण्डै चारवर्षदेखि सँगै रहेपनि साना र ठूला दलहरुबीच विरलै यस्ता बैठक हुने गरेका छन्।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
एमाओवादीका पुष्पकमल दाहाल आरामको लागि सिन्धुपाल्चोकको एक रिसोर्टमा
म्यानपावर दर्ताका लागि घुस मागेका श्रममन्त्री कुमार बेलबासेद्धारा राजीनामा
संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले कार्तिक १५ गते निर्वाचन वा पुनःस्थापनाबारे अन्तिम टुंगो लगाउने निर्णय
जानकी मन्दिर परिसरमा विष्फोट
माओवादीका दुबै प्रस्ताव काग्रेसद्धारा खारेज
मुलुकको समस्याको मूल कारण एमाओवादी-नेपाल
अमेरिकामा रहेका नेकपा एमालेका नेता केपी शर्मा ओली विरामी भएर अस्पतालमा भर्ना
सङ्घीयाताका नाममा जातीय द्वन्द्व गराएर मुलुककै चिनारी खतरामा-प्रदिप ज्ञवाली
तिहार पछि संविधान सभाको पुनस्थापना हुन्छ: मन्त्री रायमाझी
वरिष्ठ अधिवक्ता वासुदेव ढुङ्गानाको ८२ वर्षको उमेरमा निधन
काँग्रेसभित्रको आन्तरिक विवाद मिलाउन नेपाल विद्यार्थी सङ्घको आग्रह
प्रहरी प्रधान कार्यालयद्धारा ५० जना एसपी र १३३ डिएसपीको सरुवा
प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका खामलाई माओवादीले दियो जिम्मेवारी
नेकपा माओवादीले जनमुक्ति सेनाको घोषणा गर्ने
सहमतिको सरकार बनाउन एमाओवादी इमान्दार नभएको ठहर-नेपाली काँग्रेस
चन्दा आतंकले व्यवसायीहरु मर्कामा
'आजदेखि एमालेमा रहिएन कमरेडहरु भन्दै गए
काँग्रेसको वरिष्ठ नेता म हु- देउवा
नारायणकाजी श्रेष्ठ सोमबार ओबामासँग भेट
काँग्रेस र नेकपा एमाले लगायतका दलसँग सहकार्य गरेर अगाडि बढ्ने