arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

लगातारको अविरल बर्षाका कारण छ्त्रदेबको जनजिबन प्रभावितtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २१, शनिवार)


दिपेन्द्र श्रेष्ठ
 छ्त्रदेब अर्घाखाँची   ,भनिन्छ  नेपालका ७५ जिल्ला मध्ये सबै ग्रामिण भेगमा बाटो पुगेको जिल्ला भनेर अर्घाखाँची लाइ मानिन्छ तर गुल्मी अर्घाखाँची जोडिने सडक खण्ड पछिल्लो समयमा सामान्य पानि पर्यो भनेपनि अबरुद्ध बन्ने गरेको छ कारण कच्ची बाटो र बर्षातको पानी  |

         जिल्लाका सबै ग्रामिण वार्ड अनि टोल टोल मा बाटो त पुगेको छ तर त्येसरी मापदण्ड र ग्रेड नमिलाई खनाईयेका अस्थायी बाटोहरुले उल्टै स्थाई बाटोहरुलाई समेत अबरोध तुल्याउने.भुक्षेय.पहिरो जाने लगाएतका समस्या निम्त्याएको पाइन्छ |
केहि दिन यता लगातार परेको अबिरल बर्षाका कारण अर्घाखाँचीको छ्त्रदेब गाउपालिकाका  मरेङ्ग.अर्घातोष.भगवती .छ्त्रगन्ज.ठुलापोखरा लगायतका सबै ग्रामीण वार्ड हरुको जनजिबन प्रभावित बनेको छ।बर्षाका कारण अर्घाखाँची सदरमुकामबाट ग्रामीण भेगका लागी छुट्ने लामो तथा छोटो दुरिका सवारिहरु छुट्न नसकेको अर्घाखाँचीको देउराली जिप ब्याबसायि समितिका कर्मचारी चन्द्र थापाले जानाकारी दिनुभएको छ।

थापाका अनुसार बर्खाका कारण ग्रामिण भेगका बाटोहरु पानीले खोलेर अत्यान्तै बिगारेको र पहिरो गएको कारण गाडी छुट्ने र पुग्ने समयको समेत कुनै निश्चित नरहने बताउनुहुन्छ |सवारिहरु चल्न नसकेपछि आफ्नो कामले अन्यत्र जाने र आउने आगन्तुकहरु समेत हिडेरै आफ्नो गन्तव्य स्थान सम्म पुग्न बाध्य बनेका छन।कतिपये छिटफुट गाडीहरू  चलेतापनी यात्रीहरु दोब्बर भाडा तिरी जिपको छतमै समेत बसि जोखिम यात्रा गर्न बाध्य भएको पाइन्छ ।बर्षाका कारण सवारी नचलेपछी ग्रामीण भेगहरुमा खाध्य बस्तुहरुमा समेत महङ्गी बढ्दै गयेको छ भने दिनहु काम गरेर जिबिकोपार्जन गर्ने स्थानीय ज्यामिहरुको दैनिक कामकाज समेत ठप्प बनेको छ।
बाटो पहिरोका कारण अबरुद्ध बनेपछि आपतकालीन बिरामीहरुलाई समेत उपचार का लागि जिल्ला सदरमुकाम सम्म पनि पुराउन नसकिने अबस्था रहेको स्थानीयहरु बताउन्छन् यसै शिलसिलामा छ्त्रदेब गाउपालिका वार्ड नं ७ तारुभतेराका महेश पाण्डे भन्नुहुन्छ “तिन दिन देखि बाबा बिरामी हुनुहुन्छ थप उपचारका लागि काठ्मान्डु लैजानु पर्ने तर बाटो अबरुद्ध भएका कारण रोकिएर बस्नु परेको छ |

 त्येसैले छ्त्रदेब गाउपालिकाको अबस्थामा स्थानीय निकायका नबनिर्वाचित जनप्रतिनिधी हरुले बिभिन्न नया योजना र कार्यहरु अगाडी सार्नु भन्दा पहिले गुल्मी अर्घाखाची जोड्ने सडकखण्ड दिगो बिकास हुने गरि स्थायी रुपमा कालोपत्रे गर्न पहल गर्नु पर्ने देखिन्छ |
          

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736