arghakhanchi
मिति: २०७० ज्येष्ठ १२, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

खनदहमा निमावी शिक्षकद्धारा १३ वर्षिय वालिका माथि जवरजस्ती करणीको प्रयासtext size increase   text size decrease   Print    rss (२०६९ श्रावण २, सोमवार)

- गणेश खनाल

अर्घाखाँची साउन १ गते । सुन्दरा निमावी खनदह ७ सावडाँडा अर्घाखाँचीका प्रअ पशुपति खनालले सोही विद्यालयमा अध्ययन गर्ने १३ वर्षिय वालिका सम्झना खनाललाई (नाम परिवर्तन) जवरजस्ती करणी गर्न खोजेको बताईएको छ ।

पिडितका आफन्तले पत्रकार सम्मेलन गरि आफनै घरमा गई जवरजस्ती गर्न खोजेको अवस्थामा भागेर करणीबाट बचेको बताएका छन् ।
 
असार २५ गते साँझ सम्झनाको घरमा पसि घरमा को-को छौ भनेर सुधेको र कोही नभएको आफु एक्लै भएको बताए पछि शिक्षक खनाल रोकिएर घरमा बसेको पत्रकार सम्मेलनमा सम्झनाका आफन्तले जानकारी दिएका छन् ।
 
त्यसपछि विस्तारै गालामा किस गरेको र आफुलाई पनि किस खान लगाएको बताउदै सम्झनाको भनाई उद्धित गदै आफन्तले भने त्यसपछि घर भित्र लगी स्तनमा हात लगेपछि उनि प्रअ खनालको पाजाबाट फुस्केर गाउँकी आफनै अन्टीको गुहारमा पुगेको बताईएको छ ।

गुहार गदै गर्दा खनाल फरार भईसकेको आफन्तले बताएका छन् । खनाल अहिले पनि फरार रहेको जनाईएको छ । गाउँले र आफन्तले जवरजस्ती करणी अन्तर्गत सोमवार मुद्धा दर्ता गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख अरुण पौडेलले घटनाको विषयमा पिडित भनिएका पक्षले मुद्धा दर्ता गराएको बताउदै अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।
 
 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
बागी गाविसको वार्ड न. १ मा खुल्ला दिसामुक्त घोषणा
एमाले अर्घाखाँचीका निबर्तमान जिल्ला अध्यक्ष घिमिरेलाई मातृ सोक
पाणिनि बहुमुखी क्याम्पसमा नेबि संघको इकाइ समिति कार्यक्रम सम्पन्न
पाणिनी तपोभूमिमा धार्मिक मेला
सितापुर गाविस खुल्ला दिसा मुक्त
अर्घाखाँचीमा वेपत्ता योद्धा परिवारलाई सम्मान
राजमो एरिया न: ३ को प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न
जन जागरण अभियान संपन्न
शिक्षा सेवा आयोग अन्तरगत अर्घाखाँचीमा तोकिएका परीक्षा केन्द्र तथा परीक्षार्थीको सिम्बोल नम्बर सहीतको जानकारी...
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की