arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

राजपाको धम्कीबाट आत्तिनु पर्दैन्, मधेसमा निर्वाध ढंगबाट चुनाव हुन्छ : उपेन्द्र यादवtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २९, सोमवार)


संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी(राजपा)को आन्दोनलको धम्कीबाट आत्तिनु नपर्ने बताएका छन् ।

सर्लाहीको नवलपुरमा आज(सोमबार) आयोजित पत्रकार सम्मेलनमा यादवले तराइ मधेशमा चुनाव गर्न कसैले रोक्न नसक्ने र निर्वाध ढंगबाट चुनाव सम्पन्न हुने दाबी गरे ।

बिभिन्न चरणका संघर्षबाट प्राप्त भएको संघीय प्रणालीलाई निर्वाचन मार्पmत संस्थागत गर्नुपर्नेमा आन्दोलन घोषणा गरेर राजपाले उल्टो बाटो समातेको आरोप पनि लगाए ।

राजपाका नेताहरुतर्पm इंकित गर्दै उनले प्रधानमन्त्रीको चुनावमा लाईन लागेर भोट हाल्न जाने तर मधेशीहरु स्वयम उम्मेदवार बन्ने र जनप्रतिनिधि चुनिने अधिकारबाट जनतालाई बञ्चित गर्न खोज्नेहरुसंग सतर्क हुनु पर्छ भने । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
आगामी प्रतिनिधिसभा,प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एक साताभित्र आइसक्ने
हुम्लामा हिमपात शुरु, निर्वाचन प्रभावित हुनसक्ने
कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी 'पेन प्याकेज' कार्यक्रम सुरु
विद्यालयमा मतदान केन्द्र राख्नु निर्वाचन आयोगको बाध्यता:- प्रमुख निर्वाचन आयुक्त
देशैभर मौसम बदली, चिसो महसुस
जाजरकोटमा भिरबाट लडेर आमा-छोराको मृत्यु
सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालय शिक्षकले तलव नपाएको भन्दै पठनपाठन ठप्प
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरका ८६ मतदान केन्द्र अति संवेदनशील
प्रधानमन्त्री देउवाद्दारा उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल प्रधानमन्त्री देउवाको गृहजिल्लामा बढ्दै
तलब पाउनुपर्ने माग राख्दै रौतहटका शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिए
संखुवासभाको सभापोखरीमा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार
प्रधानमन्त्री देउवाको पश्चिम क्षेत्रको भ्रमण कार्यक्रम २८ गतेबाट, ८० सीट जित्ने दावी
आगामी निर्वाचनमा पूर्ण सुरक्षा प्रदान गर्न सक्षम रहेको सुरक्षा समितिको निष्कर्ष
लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नगर्न प्रमुख निर्वाचन आयुक्तको सचेत
काठमाडौंको महाराजगञ्जस्थित प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला
पुष्पकमल दाहाल 'टुरिष्ट' उम्मेदवार: चितवन ३ नम्बर उम्मेदवार विक्रम पाण्डे
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको अन्येष्टि
संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता
झापा क्षेत्र नं १ मा वाम गठबन्धन र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने
http://go.oclaserver.com/afu.php?zoneid=1465736