arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

अर्घाखाँचीका तीन गाउँपालिकामा तोकिए कार्यकारी अधिकृतtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ४, शुक्रवार)

हरिप्रसाद भुसाल

सन्धिखर्क, अर्घाखाँची । सरकारले अर्घाखाँचीका सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।


जसअन्तरगत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा रामजी जोशी, पाणिनी गाउँपालिकामा दामोदर ज्ञवाली र मालारानी गाउँपालिकामा जनकराज पन्थीलाई कार्यकारी प्रमुख तोकोको छ ।

छत्रदेव गाउँपालिकामा कार्यकारी अधिकृत तोकिएका रामजी जोशी हाल सन्धिखर्क नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् ।


मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सम्बन्धित अधिकृतहरुलाई निर्देशन समेत दिएको बुझिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा स्थानीय चुनावका लागि म्यादी प्रहरीमा धमाधम भर्ना, युवा-युवतीहरुको भीड, यसरी दिनुस् आवेदन
अर्घाखाँचीमा मोटरसाइकल चोरीका घटना बढे, प्रहरीद्वारा दाजुभाइ रंग्गेहात पक्राउ गरी सार्वजनिक
सन्धिखर्कको धरमपानीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
अर्घाखाँची काठमाडौं कलाकार समाजको नियमित बैठक सम्पन्न
नेपाल शिक्षक संघ अर्घाखाँचीको अध्यक्ष पदमा पुनः यादव प्रसाद घिमिरे विजयी
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीलाई स्थानिय निर्बाचनको रौनक
अर्घाखाँचीमा कांग्रेस एमालेलाई राष्ट्रिय जनमोर्चाको डर
सुपा देउराली मन्दिर नजिक नयाँ गुफा फेला, मानिसहरुको भिड ( फोटो फिचर)
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीद्वारा निर्वाचनको तयारी तिब्र
मालारानी गाउँपालिकाको हंसपुरमा एमालेका ९० जना कार्यकर्ता पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश
भुुमिकास्थान नगरपालिकाको सानडेवा ढिकुरामा विभिन्न पार्टी परित्याग गरि ५६ जना एमालेमा प्रवेश
पाणिनी गाउँपालिकाका अड्गुरी झन्द्रेक र पोखराथोकमा गर्भवती, स्वमसेविका र कृषकलाई तालिम
सन्धिखर्कमा सूचनाको हकलाई कार्यान्वयन र जनचेतना फैलाउन सिआईजीको सचेतना कार्यक्रम
नेपाल शिक्षक संघ अर्घाखाँचीको आठौं जिल्ला अधिबेशन सन्धिखर्कमा सम्पन्न
सन्धिखर्कमा नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७४-७५ का लागि पूर्व वजेटतालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा विश्व क्षयरोग दिवस मनाइयो
मालारानी नगरपालिकाको हंसपुरमा एक जनाको भिरबाट लडेर निधन
नयाँ प्रमुख जिल्ला अधिकारीद्वारा अर्घाखाँचीको शान्ति सुरक्षाका लागि प्रहरी प्रशासन पुर्ण रुपमा प्रतिबद्ध रहेको उल्लेख
अर्घाखाँचीभर चुनावी अभियान शुरु
छत्रदेव गाउँपालिकाको ठूलापोखराका १२ केजी तौल भएका पूर्वशिक्षक कृष्णप्रसाद पौडेललाई सरकारले सहयोग गर्ने