arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घा बेल्टारीमा ब्यक्तिगत लगानीमा खेल मैदान निर्माण हुँदैtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ३, आइतवार)

प्रेम आचार्य

सन्धिखर्क अर्घाखाँची  ३ बैशाख ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर १० मा झण्डै छ लाख ब्यक्तिगत  लगानीमा खेल मैदानको निर्माण कार्य सुरु भएको छ । 


सन्धिखर्क नगरपालिका वार्ड न १० को अर्घा बेल्टारी निवासी हाल रोजगारीको लागि इजरायल रहेका युवराज थापाको   ब्यक्तिगत छ लाखको लगानीमा बेल्टारीमा खेल मैदान निर्माण कार्य  सुरु भएको हो ।  क्रिकेट खेलन मिल्ने खालको खेल निर्माण सुरु गर्न थालिएको हो । 

युवाहरुको  खेलमा आकर्षण बढेको, खेल मैदानको अभावले खेलाडीहरुलाइ समस्या भएको तर  खेल मैदान निर्माणकालागि कसैले पहल नगरेपर्छि बेल्टारी, रानाटोला , खरिखोला र आपखोलाका युवाहरुको चाहना अनुसार खेल मैदान निर्माण सुरु गरिएको युवराज थापाले बताए ।  


निर्माण हुन लागेको खेल मैदान कुनै राजनीतिक पार्टी र कुनै सस्था बिच आवद्ध र सम्बन्ध नभएको खेल मैदान निर्माणका लागि चाहिने सम्पुर्ण आर्थिक रकम  ब्याक्तिगत  लगानी गर्ने थापाले बताए । 

 बर्षौ देखि खेल मैदानको अभावमा खेल प्रेमी स्थानीयले खेल प्रतिभालाइ बाहिर ल्याउन नसक्नु   जिल्लामा समेत आफू भित्र रहेको प्रतिभालाइ चिनाउन नसक्नुको अबस्था देखेर   ब्यक्तिगत लगानीमा खेल मैदान निर्माण गर्न लागेको हु उनले भने । 

अर्घामा खेलकुदको विकास गर्ने उदेश्यका साथ   खेलमैदान निर्माण गर्न बेल्टारी , रानाटोला , खरिखोला र आपखोला लगायतका स्थानीय वासिहरुको भेला गरि  सर्व सहमति अनुसार खेल मैदानको कार्य सुचारु गर्ने निर्णय गरिएको हो । 


खेलको विकासकालागि युवाहरुको भेलाले  युवराज थापाको अध्यक्षतामा प्रगतिशील युवा क्लबको  गठन गरेका छन । बैसाख एक गते का  दिन नयाँ बर्षको अवसर पारी वैदिक विधि पुर्वक पुवाआजा गरि निर्माण कार्य सुरु गरिएको हो । 

 प्रगतिशिल युवा क्लबको उपाध्यक्षमा केशव राना, सचिव बालकृष्ण थापा , कोषाध्यक्ष कमला थापा रहेका छन । सदस्यहरुमा केशव राना,  नेत्र बहादुर थापा , बिन्दु भुसाल,  बाबुराम थापा , शान्ता नेपाली , मुक्त बहादुर थापा , पिताम्बर थापा , पुर्ण बहादुर थापा , यम बहादुर थापा, श्याम थापा रहेका छन । 

 क्लवको  सल्लाहकारमा तेज बहादुर थापा , मान बहादुर थापा , सुर्य बहादुर थापा, बल बहादुर थापा , लाल बहादुर थापा , तोयनारायण आचार्य र मान बहादुर राना रहेका छन । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
छत्रदेव गाउँपालिकाको अर्घातोषमा संस्कृति जोगाउन युवाहरु परम्परागत रुपमा भैलो खेल्दै
नेपाल संवत ११३८ को अवसरमा सन्धिखर्कमा र्‍याली
सन्धिखर्कका दुई दाजुभाई चन्द्र र राजकुमार श्रेष्ठकोको देवघाटमा नारायणी नदीले बगाएर बेपत्ता : प्रहरी
अर्घाखाँचीका दुई दाजुभाइ देवघाटमा श्राद्धका लागि नुहाउने क्रममा नारायणी नदीले बगाएर बेपत्ता
अर्घाखाँचीमा तिहारको बेला बिक्रीका राखिएका परिकार गुणस्तरहिन, जिल्लाभर सुरक्षा व्यवस्थामा कडाई
अर्घाखाँचीमा सञ्चार क्षेत्रको संरक्षण र प्रर्बधनका देउसी भैली
अर्घाखाँचीमा चाडपर्वका बेला दैनिक ३ करोड रेमिटयान्स भित्रिदै
सन्धिखर्कका सडक कव्जा गर्दै आएका व्यापारीहरुलाई हटाउदै प्रहरी प्रशासन
काठमाडौंबाट अर्घाखाँची जादै गरेको बस दुर्घटना हुनबाट बच्यो
सन्धिखर्कमा जारी दोश्रो एसीए क्रिकेट टुर्नामेन्टमा आज ४ वटा खेल सम्पन्न, यसो छ विजयी समूहको विवरण
अर्घाखाँचीमा प्रहरीद्वारा पटाका बेच्ने चार जनालाई सार्वजनिक मुद्दा
अर्घाखाँचीमा वाम गठबन्धन भएर पनि पौडेल उम्मेदवार भए कांग्रेसले सजिलै क्षेत्र नम्बर २ जित्ने अनुमान
अर्घाखाँचीमा मौरीपालन व्यावसाय फस्टाउँदै, आधुनिक घारमा महको उत्पादन तेब्बर बढ्यो
अर्घाखाँचीमा रेडियो देउरालीले स्टुडियोबाटै गर्‍यो काग सम्मेलन
छत्रदेव गाउँपालिकाको सरस्वती मावि सुर्यथुममा स्वागत कार्यक्रम सम्पन्न
एमाले पाणिनी गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा भूकम्पबाट क्षतिको विवरणमा १ हजार ३६ घरको तथ्यांक रहे पनि त्यो वास्तविक छैन:- भिष्मकुमार भुसाल
अर्घाखाँचीमा तिहार भन्दा चुनाबको चहलपहल बढि
एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
पाणिनी गाउँपालिकाको पणेनामा पुर्ण सरसफाई कार्यक्रम सम्पन्न