arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

यो बर्षको मिसेस नेपाल आईडल २०१७ रक्की श्रेष्ठलाईtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ६, मंगलवार)

world news

यो बर्षको मिसेस नेपाल आईडल २०१७ को दोश्रो संकरणको ताज मिसेस रक्की श्रेष्ठले हात पारेकी छिन् । राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको 'मिसेस नेपाल आईडल' मा उनले अन्य १८   जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारिन् । त्यस्तै ''मिसेस नेपाल आईडल २०१७ को फस्ट रनरअप रुद्र कुमारी कार्की, सेकेन्ड रनरअप स्वास्ति पौडेल, थर्ड रनरअप सबिता तामाङ् घोषित भईन ।

बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्टमा स्वास्ति पौडेल, बेस्ट हेयरमा साबित्री श्रेष्ठ, बेस्ट स्किनमा ज्योति गौतम , बेस्ट फोटोजेनिकमा मिना लामा, बेस्ट पर्सानालिटीमा तुलशा अर्याल, बेस्ट क्याटवाकमा शिल्पा बस्नेत, बेस्ट स्माईलमा भूमिका सापकोटा, बेस्ट डिसिप्लिनमा गीता भुजेल,मस्ट एक्टिभमा रेखा बस्नेत श्रेष्ठ, मस्ट कन्फिडेन्टमा रक्की श्रेष्ठ, मस्ट ब्युटिफुलमा तुलशा गिरी कार्की, मस्ट ईन्टलिजिन्टमा रुद्र कुमारी कार्की, मस्ट चार्मिङमा सबिता तामाङ्, मिसेस फ्रेन्ड्सिपमा कला पाठक , मस्ट स्टाईलिसमा दृष्‍टि न्यौपाने तामाङ्, बेस्ट कम्प्लेक्सनमा कोपिला रसाईली, मस्ट स्मार्टमा कृपा चुके, मिसेस पंचलमा निर्मला सिलवाल, बेस्ट ड्रेसमा मिना लामा, मस्ट पपुलरमा कोपिला रसाईली र पब्लिक चईस एवार्ड,आ रुद्र के कार्की ले हात परेका थिए ।
 
कार्यक्रमको प्रमुख निर्णायकमा नायक दिपक छेत्री , संचारकर्मी अरुणा भट्टराई, संचारकर्मी कला सुब्बा, नायिका आशिश्मा नकर्मी रहेका थिए भने बिशेष गेस्टमा संचार्कर्मी तथा मुजिक भिडियो निर्देशक नब ढुंगेल तथा मिस ब्युटी क्विन नेपाल २०१७ बिजेता मनिषा पाण्डे रहेका थिए । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडाले मायाको चिनो प्रदान गरेका थिए भने प्रतियोगितालाई कोरियोग्राफी भने मोडेल कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिईन । प्रतिस्प्रधीहरुको अफिसियल फोटोग्राफी आर्टिस्ट नेपाल स्टुडियोसले गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
आर्यन साउद र उर्मिला श्रेष्ठको "डाडै चैतारी" लोकगीत बजारमा (भिडियो सहित)
अर्घाखाँची चुत्रावेशीका विनोद खनालको झुटो कसम लोक गित बजारमा (भिडियो सहित)
गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक
गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक (भिडियो)
अर्घाखाँचीका चर्चित लोक गायक मधुसुधन र सुशीलाको नयाँ गीत शिरिमा शिरि सार्बजनिक (भिडियो सहित)
अर्घाखाँचीका चन्द्र क्षेत्री निर्माता र मोडलको रुपमा चम्कदै
को हुन् यी - मोडल एवंम् गिततकार? बस्छन् नवलपरासी, धाउँछन् राजधानी
अर्घाखाँचीलाई सिखरको सिरमा पुरयाउदै सौराग
कलाकार विना थापाको दुर्घटनामा परी निधन
अर्घाखाँची भगवतीकी सञ्चारकर्मी पाण्डे सांगितीक क्षेत्रमा प्रवेश
सुरु र रन्जुको पुर्णिमाको जुन
अर्घाखाची बलकोटक कृष्ण बिज्ञापन बजारबाट म्युजिक भिडियोमा व्यस्त !
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
http://go.oclaserver.com/afu.php?zoneid=1465736