arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुनेtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २, शुक्रवार)


दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकामा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल हुने भएको छ ।

धरानको मेयरमा समाजवादीले माओवादी केन्द्रलाई र उपमेयरमा माओवादी केन्द्रले समाजवादीका उम्मेदवारलाई सघाउने छन् ।

माओवादीका अइन्द्रविक्रम घेघा मेयरमा समाजवादीका धरान अध्यक्ष पारस काङ्माङ राई उपमेयरमा उठ्ने भएका हुन् ।

धरानका २० वटै वडामा दुबै पार्टीबीच तालमेल हुने जनाइएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्मालाई पदबाट बर्खास्त
ताप्लेजुङमा करिव तीन वर्षको अवधिमा ७ सय ५० थान मुद्धा फर्छ्यौट
बहुप्रतीक्षित मेलम्ची पानी उपत्यकामा आइपुग्न अझै ६ महिना लाग्ने
जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल विजयी
बडादशैँ नजिकिएसँगै काठमाडौंबाट बाहिरिनेको संख्यामा वृद्धि, दैनिक एक लाख यात्रु बाहिरिदैं
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत
प्रदेश नम्बर-२ मा स्थानीय निर्वाचनको मतपरिणाम अन्तिम चरणतिर
बागलुङको बरेङ पेरिवाङमा जिप दुर्घटना हुँदा दुईजना, १२ जना घाइते
पाल्पाको सिद्धबाबामा पहिरोमा परी तीनजनाको मृत्यु
मोरङको कानेपोखरीमा आगलागी हुँदा एकै घरका चार जनाको जलेर मृत्यु
यो वर्षको दसैंमा पनि पानी पर्ने, दसैंसम्म मनसुनी सक्रिय
काठमाडौंमा मरेका खसीबोका बिक्री, नागढुंगामा २८ वटा मरेका खसीबोका बरामद
प्रदेश नम्बर-२ मा भएको स्थानीय निर्वाचनको मतगणना जारी, कांग्रेस अगाडि
प्रदेश नम्बर २ का आठ जिल्लामा २९८ टोलीबाट धमाधम मतगणना हुँदै
बडादसैं, तिहार तथा छठ पर्वका बेला उपत्यकाभित्र पाँच हजार प्रहरी परिचालन
धनुषाको हंशपुर नगरपालिका मेयर-उपमेयरमा राजपा विजयी
प्रदेश नम्बर-२ मा सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
दशैं, तिहार, छठलगायत चाडपर्वमा मापसे जाँचलाई कडाइ, नाकामा विशेष चेकजाँच
मा‌ओवादी केन्द्रका प्रतिनिधिले बाराको बारागढी गाउँपालिकामा‌ मतपत्र च्यात्ने प्रयास गरे
महोत्तरीमा कांग्रेसले दुई वडामा विजय