arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

हिन्दु राष्ट्र र राजसंस्था पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिने राप्रपाको चेतावनीtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था पार्टीको बिधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिन बाध्य हुने चेतावनी दिएका छन्। 

अध्यक्ष थापाले पार्टीको विचारमाथि नै प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगको निर्णय आएको जिकिर गर्दै पुनर्विचार नभए आफू उपप्रधानमन्त्री पद त्याग गर्न पनि तयार रहेको स्पष्ट पारे। शनिबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन चिन्ह गाईको सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग आफैले निर्वाचनको वातावरण धमिल्याउन खोजेको भन्दै निर्वाचन नभए त्यसको सम्पूर्ण दोष निर्वाचन आयोगले लिनुपर्ने जिकिर पनि गरे।  

उपप्रधानमन्त्री समेत रहेका थापाले धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनःस्थापनाको लागि तत्काल संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने पनि स्पष्ट पारे। संविधानमा कुनै धर्म विशेषलाई स्थान नदिने व्यवस्था गरिएको छ। 

यता, राप्रपाले भने हिन्दु राष्ट्र पुनःस्थापनाका लागि संसदमा तत्काल संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको हो। अध्यक्ष थापाले संविधानले राजनीतिक दलको विचारमाथि प्रतिवन्ध लगाउन नहुने व्यवस्था गरेको बताए। उनले हिन्दु राष्ट्र र राजसंस्था आफनो पार्टीको प्राण भएको उल्लेख गर्दै त्यसको बचाउ गर्न पार्टीले कडा संघर्षको कार्यक्रम ल्याउने घोषणा पनि गरे। अध्यक्ष थापाले विचारमाथि प्रतिबन्ध लगाउन खोजे बन्दुक बोकेर संघर्ष गर्न बाध्य हुने चेतावनी दिए।

कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले निर्वाचन आयोगको निर्णयले लोकतन्त्रकै धज्जी उडाएको भन्दै त्यसमाथि पुनर्विचार नभए कडा संघर्षमा जाने चेतावनी दिएका थिए। यता निर्वाचन आयोगले संविधान प्रतिकूल रहेकाले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउने निर्णय लिएको स्पष्ट पारेको छ । सेतोपाटीमा समाचार छ ।  
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
आर्थिक वर्ष २०७३/२०७४ को बजेटमा सरकारी कर्मचारीहरुको तलव बढेन
बजेटमार्फत स्थानीय तहलाई व्यापक अधिकार
संघीयता अनुसार गाउँ-नगरमा छुट्टै बजेट व्यवस्था
बजेटको लक्ष्य ७.२ प्रतिशतको आर्थिक वृद्धि
भरतपुर महानगरपालिकामा माओवादी प्रतिनिधिहरूले मतपत्र च्यातेर अवरोध खडा गरे, गणना रोकियो
दोस्रो चरणको स्थानीय चुनाव एक साता सार्ने
धादिङ बस दुर्घटनामा मृतकको संख्या ४, संख्या बढ्न सक्ने
सेनाले निर्माण गर्न लागेको द्रुतमार्ग प्रधानमन्त्रीद्वारा शिलान्यास
प्रधानमन्त्रीद्वारा दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह
आसन्न स्थानीय दोस्रो चरणको निर्वाचनका लागि महोत्तरी जिल्लामा सेना खटाइयो
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित
राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भए मिति सार्न सकिने: कांग्रेस
जेठ ३१ को चुनाव सर्ने हल्लाले झापाका तीन नगरपालिकाका मतदाता चिन्तित
एमालेद्वारा चार उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार चयन
राजपा नेपालले चुनावमा भाग नलिने, निर्वाचनमा अवरोध गर्ने गरी आन्दोलनको घोषणा
स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं महानगरको अन्तिम मतपरिणाम आउने तयारीमा, एमालेको अग्रता कायमै
पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार: राष्ट्रिय जनता पार्टी
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसीको जित निश्चित
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सुनसरीका चार स्थानमा सेना परिचालन