arghakhanchi
मिति: २०७० ज्येष्ठ ११, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

हार्दिक समवेदनाtext size increase   text size decrease   Print    rss (२०६९ श्रावण ११, बुधवार)

 
नेपाली काग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति, प्रभाबशाली युबा नेता एवम मेरा आदर्णिय अग्रज दाजु अर्घाखाँची ठुलापोखरा गाविस वाड नम्बर ९ स्थाई बसोबास गर्ने चन्द्रमणि पाण्डेको सवारी दुर्घटनामा परी मृत्‍यु भएकोमा म र मेरो सम्पूर्ण परिवार शोकमा छौ । साथै गत सोमबार जिल्लाकै नरपानी ५ दहखोलामा भएको सवारी  दुर्घटनामा परी जिवन गुमाउनेहरुलाई हार्दिक श्रदान्जली व्यक्त गर्दछौ ।  उहाहरुको परिवारमा धैर्यधारण गर्नसक्ने क्षमता प्रदान गरुन भन्ने कामना गर्दछौ । जिल्ला शोकमा डुबेको र म जस्तै प्रवासमा कार्यरत प्रवासी अर्घेलीहरु पनि शोकमा भएकोले यो म मेरो ब्याक्तिगत तथा साउदी अरबमा रहनु भएका सम्पूर्ण अर्घाखाँचीबासीको तर्फबाट हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । साथै दुर्घटनामा परी अस्पतालमा उपचारत सम्पूर्ण घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछु ।
सञ्जय पाण्डे "निस्चल"
केरुङगा ६ जबुनडाडा अर्घाखाँची
हाल : साउदी अरब 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
जीवनरक्षाका लागि आर्थिक सहयोगको अनुरोध
सुवर्ण अवसर
हार्दिक समवेदना
युरोप फाउण्डेशनका फाउन्डर एवम प्रमुखको भेट्घाट कार्यक्रम
अर्घाखाँचीमा ६ घण्टा लोडसेडिङ्ग हुने समय तालिका
शुभ विवाह, हार्दिक बधाई, हार्दिक बधाई
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियानको लागि सहयोग गर्ने दाताहरुको नाम विवरण
डा.चित्रप्रसाद शर्मा वाग्ले बचाउ अभियान
मान्छे हराएको सुचना
प्रश्न: अमेरिकामा राष्ट्रपति चुनाव
विज्ञापन: अखिल छैठौ
बक्स अफिस अवार्ड दुबइ
भूगोलमा अर्घाखाँची जिल्ला
विज्ञापन
सुपा देउराली टुर एन्ड ट्रभल
आशिर्वाद स्टेशनरी एवम स्पोर्टस, चुत्राबेशी
रेडियो मलमला ८६.६ मेज्ञाहर्ज
युएईको प्रतिष्ठित कम्पनीमा कामदार आवश्यकता
सन्देश एवम विज्ञापन
विज्ञापनमा बाणगंगा-कपिलवस्तु