arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क सल्किोटका युवा २ बर्ष सम्म भिसा नआएपछि आफ्नै जन्म भूमिमा नै पसिना बगाउदैtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ २८, बुधवार)

सन्धिखर्क नगरपालिका १२ सल्किोटका विनोद बस्याल  ।

विक्रम पाण्डे समानता

सन्धिखर्क, अर्घाखाँची । आकासको फल आँखा तरी मर भने झै म्यान पावरले भिसा आउनै लाग्यो भन्योे तर विनोद बस्यालको भिसा अहिले सम्म आएन । विदेश जानै सुरसारमा लागेका उन्को यो विदेश जाने कु्रा नयाँ चाहिँ हुदै होइन उनले यस अघि साउदीमा पनि काम गरी सकेका छन् ।

हो विदेशमा गएर पैसा कमाउने सपना देखेका अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ सल्किोटका विनोद बस्याल भिसा लगाएको २ बर्ष सम्म भिसा नआए पछि आप्ःनै भूमिमा केहि गरेर देखाउने सोँच बटुलेका छन् । साइप्रस जान भनि भिसा लागाएका बस्याल अहिले भिसा नआए पछि आप्ःनै गाउँ घरमै केहि गरेर देखाउने साहस बटुलेका हुन् । दुई वर्ष सम्म साउदी देशमा आप्नो श्रम बेचेका उनले साईप्रस जाने सोँच बनाएका थिएँ । साईप्रसलाई संस्कृति र इतिहासका कारणले युरोपको भूभाग पनि भनिन्छ । तर यो देश एसिया महादेशकै राष्ट्र हो ।

बुबा राम प्रसाद बस्याल र माता उमा बस्यालको कोखबाट वि.स. २०४९ साल श्रावण ३० गते जन्मिएका विनोद अहिले २४ वर्षका भए । निकै असल र मिहिनेती स्वभावका विनोदले सल्लिकोटमा रहेको श्री ज्ञान प्रकाश माध्यमिक विद्यालयबाट एसएलसी पास गरे। कक्ष १२ सम्मको औपचारी शिक्षा हासिल गरेका विनोद सानै देखि पौरखी र परीश्रममा विश्वास गर्ने युवा हुन् । जे जति विदेशमा पसिना बगाएँ अब बगाउँदै , आप्ःनेै माटोमा केहि आय आर्जनका काम गर्छु विनोदले भने , हामी लजाउनु हुँदैन मिहिनेत र परीश्रममा सधै लाग्नु पर्छ विदेशको जति नै पैसा नेपालमै कमाउन सकिन्छ ।

हो यहि सोँच मनमा राखेर विनोदले आफै एक्लैले आप्ःनै लगानीमा छत्रदेव गाउँपालीका वडा नं. ८ को अर्चममा वृक्षा एण्ड रोसनी पोल्ट्री फर्म एण्ड सप्लायर्स को दर्ता गरेका छन् । घरेलु तथा साना उद्योग विकास समितिबाट २०७४ साल बैशाख २१ गते फर्म दर्ताको प्रमाण पत्र लिएका विनोद अहिले फर्म निर्माणमा सकृय तथा ब्यबस्थापनमा लागेका छन् । करीव १५ लाखको लगानीमा फर्म निर्माण कार्य सम्पन्न भैसकेको विनोद बताउँछन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा गोरु पाल्ने चलन बिस्तारै हट्दै
सन्धिखर्कको डिभर्ना सल्लिकोटमा सरोकारवाला बिच अन्तकृयात्मक कार्यक्रम सम्पन्न
मालारानीमा स्थानीय निर्बाचनमा वार्ड अध्यक्ष पदमा अन्तरर्घात गर्ने ४ जनालाई एमालेले कारबाही गर्‍यो
अर्घाखाँचीका किसानहरु हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित
अर्घाखाँचीमा बन डढेलो नियन्त्रणमा सहयोग गरेका बिभिन्न संघसंस्था र ब्यक्तिहरु पुरस्कृत (तस्बिर सहित)
खर्च गर्न नसक्दा अर्घाखाँचीमा २८ करोड ७३ लाख बजेट फ्रिज
पाणीनी गाउँपालिकाको पटौटी कुडापानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्‍यु
मालारानीमा खुला मदिरा बिक्री-वितरणमा रोक, बेलुका ६ देखि ९ बजेसम्म मात्रै खुल्ने
शीतगंगा नगरपालिकाका सबै वार्डमा खानेपानी पहुँच पुर्याउने मेयर अधिकारीको प्रतिबद्धता
सुपादेउराली मन्दिरलाई कुर्सी र कार्पेट सहयोग
अर्घाखाँचीमा भोटर लिस्टमा नाम नभएपछि उम्मेदवार बन्न नपाएकाले मतदाता नामावलीमा नाम दर्ता गरें
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग-यो जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्कमा पहिरोले गाई फर्म पुरिदा ५ वटा गाई मरे, २० लाख बराबरको क्षति
भुमिकास्थान नगरपालिकाको नुवाकोट पिपलनेटामा एक व्यक्तिद्वारा झुन्डिएर आत्महत्या
सिद्धाराबाट ५ घण्टा पैदल, २ घण्टा गाडी चढेर मतदाता नामाबलीमा नाम लेखाउन सन्धिखर्कमा
पहिरोका कारण सडक बन्द हुँदा पणेना, खिदिम, पोखराथोकका सयौ किसान मर्कामा
भुमिकास्थान नगरकार्यपालिकाले पूर्णता पायो, लगभग सबै राष्ट्रिय जनमोर्चाबाट निर्वा्चित
अर्घाखाँचीमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउनेको भीड
सन्धिखर्क नगर कार्यपालिकालाई पूर्णता, सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरे
सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा एक महिने साउने मेला सुरु (तस्बिर सहित)