arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

दिल्लीमा नेपाली प्रेरणा समितिको कार्यक्रममा गायक पुष्कल शर्मा रोएपछि ( तस्बिर)text size increase   text size decrease   Print    rss (२०७४ श्रावण ३०, सोमवार)

बाबु रोका मगर

दिल्ली | भारतको राजधानी दिल्ली स्थित नेपाली प्रेरणा समितिले तिज भब्य रुपले मनाएको छ | 


कार्यक्रममा मुख्य अतिथि नेपाली राजदुतावास बाट काउन्सलर कृष्ण पन्त ज्यु को उपस्थिति रहेको थियो भने अन्य विभिन्न नेपाली संघ संगठन र भारतीय बरिष्ठ नागरिकहरुको पनि उपस्थिति रहेको थियो | यसैगरी उक्त कार्यक्रममा नेपाली लोक दोहोरीका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू पुष्कल शर्मा, कला लम्साल, शितल शर्मा लगायत अन्य स्थानिय कलाकारहरुले पनि आ-आफ्नो बेजोड प्रस्तुती दिएका थिए  |


गायक पुष्कल शर्माले "म मरेको छैन" भन्ने बोलको गित गाउदा गाउदै आफु रोए अनि दर्शकलाई पनि रुन बाध्य बनाए त्यहाको माहोल पुरै भाबुकताले स्तब्द रहेको थियो  त्यसपछि पुष्कल ले "मायाले दिल जलायो" बोलको गित बाट रमाइला गितहरु गाएर उपस्थित दर्शकहरुलाई भरिपुर्ण मनोरंजन दिन सफल रहेका थिए भने अन्य कलाकारहरु ले नृत्य प्रस्तुत गरेर सुनमा सुगन्ध छरेका थिए भने गायिका तथा उद्घोषिका शितल शर्मा र गायिका कला लम्सालले पनि आफ्नो कला को राम्रो प्रस्तुति दिएकि थिइन् शितल ले पानि जहाज र नमुना जोडीको गितले मंच तताएकि थिइन् । 


उक्त कार्यक्रममा  दिल्लीमा स्थापना गरिएको सामाजिक संस्था नेपाली देशभक्त आवाज र कियर फर क्युर को संयुक्त सहयोगमा निशुल्क स्वाश्थ्य परिक्षण शिविरमा पनि स्वास्थ्य परिक्षण गराउएहरुको भिड लागेको थियो यसका साथै नेपाली देशभक्त आवाज र कियर फर क्युर ले आउदो २४ अगस्त हरितालिका तिजको दिनमा पनि निशुल्क स्वास्थ्य शिविर राखिएको जानकारी यसै समाचार मार्फत सम्पूर्ण लाइ जानकारी गराएको छ ।

कार्यक्रम मा विभिन्न ठाउ बाट पत्रकारहरुको उपस्थिति रहेको थियो सो कार्यक्रमको अध्यक्षता बिष्णु पाण्डेले गरेका थिए भने कार्यक्रम संचालन गायिका शितल शर्मा ले गरेकी थिइन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुद्वारा एउटै कम्युनिस्ट वाम पार्टी एकता गर्ने निर्णयको स्वागत
नेपाल आईडलका सुरज र सागरले कोरियाको राजधानी सऊल तताए
कोरियामा हुने सुपादेऊराली सांगेतिक सौगातको सम्पुर्ण तयारी पुरा
नेपाली देशभक्त आवाजको दशै हिमाचलको रोहडुमा सम्पन्न (तस्बिर सहित)
अल्मराई दशैं शुभकामना आदान प्रदान सॉझ सम्पन्न
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)
एनआरएनए एनसीसी इजरायलको कार्यसमितिको धन्यवाद ज्ञापन तथा विदाई कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
इजरायलमा दशैँ गोल्ड कप फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबको सानदार जित (तस्बिर सहित)
इजरायलमा बडा दशैँको अवसर पारेर दशैँ गोल्ड कप-२०१७ को आयोजना हुने
नेपाल आईडलका चर्चीत गायक सुरज थापा कोरिया आऊँदै
वाढि पिडितको वस्ति निर्माणार्थ सहयोग रकम हस्तान्तरण
बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम संकलन