arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

वरिष्ठ रेडियो कार्यक्रम सन्चालक एवं गायक वासुदेव मुनालको निधनtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन १३, शुक्रवार)

world news

वरिष्ठ रेडियो कार्यक्रम सन्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको बिहीबार साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सन्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनाल घाँटीको क्यान्सर (पाइरोफोम साइनस)बाट पीडित थिए । ११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।

विराटनगरमा २००६ सालमा जन्मिएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरी झन्डै चार दशक रेडियो नेपालमै बिताए ।

उनले 'पानी खाने निउँले तिम्रो घरमा आउँला', 'लालुपाते फुलेर लाल भयो', 'बाँसुरीको धुनमा मादलुको तालमा', 'झमझम इस्टकोट' लगायत दर्जनौं चर्चित गीत गाएका छन् ।

उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए । रासस

रेडियो नेपालको  "बाल कार्यक्रम" धुन / कार्यक्रम सन्चालक वासुदेव मुनालको निधन 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
अर्घाखाँचीका मोडल कृष्ण सापकोटाको अभिनयमा धादिंगको बजारमा लोक दोहोरी गित बजारमा ( भिडियो सहित )
दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत ( भिडियो सहित )
अर्घाखाँची धरमपानीका सन्तोष शर्मा म्युजिक भिडियोको अभिनय देखि छायांकनमा व्यस्त
अर्घाखाँचीका गायक तथा मोडल बिकाश दर्पन जिसीको घाँस भरेको डोको एल्बम बजारमा (भिडियो सहित)
मसालको रक्तिम सांस्कृतिक अभियानमा जीवन शर्मा जस्तै जन्मिए अर्का जनगायक हेमराज पुन
किरणवावु पुनको "वाचा" आयो (भिडियो सहित)
फिल्म साउथएसिया २०१७ अर्को हप्ता शुरू हुने
अर्घाखाँचीमा कमल सौराग एकल साँझ हुने
भारतीय वरिष्ठ चलचित्र निर्देशक शाहको हृदयघातका कारण निधन
पहिलो नेपाल आइडल बुद्ध लामा
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुने
ठाडोभाकाका गायक भेंडीखर्के साइँलाको ८५ बर्षको उमेरमा निधन
ओ एस नेपाल म्युजिक अवार्ड २०७४ सम्पन्न
योगराज पोखरेलको कमेडि गीत “ कुखुरी पहिले कि अण्डा बजारमा ( भिडियो सहित)
यो बर्षको मिसेस नेपाल आईडल २०१७ रक्की श्रेष्ठलाई
अर्घाखाँचीमा जन्मेका चर्चित एरेन्जर कमल सौरागले छाया छबी तीज अवार्ड हात पारे
http://go.oclaserver.com/afu.php?zoneid=1465736