arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकास्थान नगरपालिकाको नुवाकोट चिदिचौरमा भलिवल प्रतियोगिता सम्पन्न text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २३, सोमवार)

विनोद गैरे

नुवाकोट, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाको आयोजनामा नगरको वडा नं. ७ स्थित नुवाकोट माध्यमिक विद्यालय चिदिचौरमा संचालीत वार्ड स्तरीय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । 


समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रेशम बहादुर थापाले खेलकुदको विकास पनि नगरपालिकाको विकासको एक अंस भएको हुँदा खेककुदको विकास गर्नुपर्नेमा जोड दिदै भुमिकास्थानमा अव नियमित रुपमा विभिन्न खेलकुदहरुको आयोजना गर्दै दक्ष र कुसल खेलाडी उत्पादनमा गर्दै जिल्ला हुदै राष्ट्रिय स्तरमा खेलजगतमा भुमिकास्थानको नाम अग्रपंतिमा राख्न कुनै कसुर वाँकी नराख्ने धारणा राख्दै प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीहरुलाई धन्यवाद दिनुभएको थियो ।

 कार्यक्रममा नगर उप प्रमुख खडानन्द वेल्वासे, कार्यकारी अधिकृत रुद्रलाल भुसाल, लेखा अभिकृत नविन श्रेष्ठ, वडा अध्यक्ष तथा सदस्यहरु साथै स्थानीयहरुको वाक्लो उपस्थिती रहेको थियो । 


नगरपालिका अन्त्र्रगतको वडा नम्वर ३ वाहेक ९ वटा वडाहरु सहभागी रहेको उक्त भलिवल प्रतियोगितामा भुमिकास्थान नगरपालिका वडा नं. ४ को समुहले ले वडा नं.–२ को समुहलाई लाई पराजित गर्दै प्रथम स्थान,  वडा नं. २ को समुहले वडा नं.६को समुहलाई पराजित गर्दै द्वितीय स्थान र वडा नं.६को समुहले वडा नं. १०को समुहलाई पराजित गर्दै तृतीय स्थान हासिल गरेका छन् ।

 प्रतियोगिता सम्पन्न पश्चात आयोजना गरिएको पुरस्कार वितरण समारोहमा प्रथम हुने समुहलाई नगद रु. १५,००० र प्रमाण पत्र , द्वितीय हुने समुहलाई नगद रु. १०,००० र प्रमाण पत्र र तृतिय हुने समुहलाई नगद रु. ५,००० र प्रमाण पत्रले सम्मान गरिएको थियो ।


 कार्यक्रममा वडा नं. ४ को समुह अन्र्तगतका हरि बहादुर आलेलाई उत्कृष्ट खेलडी चयन गर्दै प्रमाण पत्र र नगद रु. १,०००  त्यस्तै  वडा नं. १० को समुह अन्र्तगतका जिवन वि.क लाई अनुसासित खेलाडी चयन गर्दै प्रमाण पत्र र नगद रु. १, ००० पुरस्कार प्रदान गरिएको थियो ।

नुवाकोट माध्यमिक विद्यालय चिदिचौर

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736