arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

एमाले सन्धिखर्क नगरपालीका वार्ड नं. १ को बैठक सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)


विक्रम पाण्डे समान्ता

सन्धिखर्क, अर्घाखाँची असार ३०  । नेकपा एमाले सन्धिखर्क नगरपालीका वार्ड नं. १ को बैठक सम्पन्न भएको छ । 

नेकपा एमाले सनपा १ वडा कमिटीका अध्यक्ष लक्ष्मण पराजूलीको अध्यक्ष , जिल्ला पार्टी कार्यवाहक अध्यक्ष जीवनारायाण कोइरालाको प्रमुख आतिथ्यतामा आज बैठक सम्पन्न भएको हो । 

 बैठकमा पार्टी केन्द्रिय ूकूल विभाग सदस्य बुद्धी रायमाझी , पार्टी जिल्ला सचिवालय सदस्य इस्वरा पोख्रेल , जिल्ला सदस्य कृष्ण प्रसाद श्रेष्ठ , सम्भू पोख्रेल , मोतीजङग रायमाझी , लिलामण्ी ढुङगना , सन्धिखर्क नगर कमिटी सचिवालय  सदस्य विष्णु परीयार , लाल बहादुर मूखिया , सुमित्रा मूखिया , लिलावती भट्टराई बाबुराम पन्थी , युवराज बन्जाडे लगायतको उपस्थिीती रहेको थियो । 

बैठकमा सनपा १माबाट स्थानीय तहको निर्वाचनमा भएको आ आप्ःना क्षेत्रको  गतिविधी तथा रिपोर्टिङ गरीएको थियो । साथै बे७कले मतदाताहरुलाई धन्यवाद दिनुको साथै निर्वाचन समिक्ष समेत गरेको छ ।   त्यस्तै बैठकले सन्धिखर्क नगरपालीका १ निवासि ज्ञान प्रसाद न्यौपानेको निधन प्रति दुख ब्यक्त गर्दै शोक प्रस्ताव समेत पारीत गरेको छ । 

बैठकलाई सँबोधन गर्दै प्रमुख अतिथी कोइराले स्थानीइ तहको निर्वाचनमा पार्टीलाई सहयोग गर्नुहुने  पार्टी कार्यक्रता , शुभेच्छुक , तथा मतदाताहरुलाई धन्यवाद ब्यक्त गर्दै आगमी दिनमा ससक्त रुपमा अगाडी बन्न पार्टी कार्यक्रताहरुलाई निर्देशन दिएका छन् ।

बैठक वडा कमिटी उपाध्यक्ष कमला भण्डारीको स्वागत मन्तब्य तथा  उपसचिव राधा पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
मालारानी गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न, ४३ करोड भन्दाबढीको बजेट प्रस्तुत् ( गाउँसभाका निर्णय सहित)
ठाडामा भन्सार छली गरी ल्याउने यात्रुको लाखौं बराबर सामान बरामद, यात्रुलाई ओराल्दै सवारीसाधन चेकजाँच (तस्बिर सहित)
चुत्राबेशीको भक्तिटाेलमा सरसफाई कार्यक्रम सम्पन्न
सन्धिखर्कमा सम्पन्न स्थानीय स्तरीय भलिवल प्रतियोगितामा शितगंगा नगरपालिका प्रथम
जिप्रका अर्घाखाँची एवं कर्मचारी मिलन केन्द्रको आयोजनमा दशै, तिहार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
डिभर्नामा पालिएका उन्नत खसी-बोकामा तेब्बर तौल
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट एक महिनामा ४२५ जनाले नागरिकता प्रमाण-पत्र लिए
अर्घाखाँचीमा टोप बहादुर रायमाझीद्वारा चुनावी तालमेलको लागि एमालेलाई प्राथमिकता
सिद्धारामा कृषि तथा पशु बिकास महिला सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न (तस्बिर सहित)
विबेकशिल साझा पार्टीको सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वरोजगार लद्युवित्त विकास बैंकको शाखा अर्घाखाँचीमा पनि
चुत्राबेशीका स्थानीयबासीका कारण विगत ७ बर्षदेखि ढोरपाटन सडक निर्माण ठप्प
सन्धिखर्कमा स्थानीय तह स्तरीय भलिवल प्रतियोगिता सुरु (तस्बिर सहित)
भूमिकास्थान नगर, पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा अझै बैंक पुगेन्
सन्धिखर्कमा शनिवार सरकारी सेतो प्लेटका मोटरसाईकल चलाऊने प्रहरी नियन्त्रणमा
सन्धिखर्ककाे शान्ती बगैचामा सरसफाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा प्रहरी हाम्रो टोलमा अभियान सुरु
शितगंगा नगरपालिकाको प्रथम नगर सभा ! सडक ग्राभेल, ठाडा स्वाथ्य चौकीलाई १५ शैयाको बनाइने (तस्बिर सहित)
एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सि.आइ.जि. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रबेश
भारतको दिल्ली - नोएडामा अर्घाखाँचीबासी युवाको गोली हानी हत्या