arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

संसदमा जबर्जस्ती गर्न खोजे त्यसको प्रतिकार पनि कडै हुने: केपी शर्मा ओली (भिडियो सहित)text size increase   text size decrease   Print    rss (२०७३ पौष २१, विहीवार)


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फिर्ता लिनुको विकल्प सरकारसँग नभएको दाबी गरेका छन् ।

एमालेसहितको ९ दलले शुक्रबार (भोलि) राजधानीमा गर्ने शक्ति प्रदर्शनबारे जानकारी दिन विहीबार एमाले मुख्यालय धूम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सर्वोच्च अदालतको फैसलापछि विधेयक फिर्ता लिनुको विकल्प छैन भने ।

 संसदमा जबर्जस्ती गर्न खोजे त्यसको प्रतिकार पनि कडै हुने ओलीको चेतावनी थियो । सरकारले राष्ट्रिय पुनःनिमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीलाई हटाएकोप्रति रोष प्रकट गर्दै उनले ज्ञवालीले पैसा नदिएका कारण उनलाई सरकारले हटाएर घटिया काम गरेको  बताए । शुक्रबार हुने प्रदर्शनअघि राजधानीका ४० भन्दा बढी स्थानबाट जुलुस निकाल्ने तयारी विपक्षी दलहरुले गरेका छन् ।

 संविधान संशोधन प्रस्तावविरुद्ध रहेका एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाः राष्ट्रिय पार्टी, जनमुक्ति पार्टी, परिवार दल, मधेस समता पार्टी र नेपाल मजदुर किसान पार्टीले शुक्रबार राजधानीमा प्रदर्शन गर्न लागेका हुन् ।


भिडियो हेर्नुहोस


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
दोस्रो चरणको स्थानिय तहको चुनाव अघि नयाँ सरकार बनाउने सहमति
चुनाव चिन्ह नपाए निर्वाचन हुन दिन्नौ : बाबुराम भट्टराई
राष्ट्रिय जनमोर्चा प्यूठान-काठमाडौं सम्पर्क समितिको प्रशिक्षणात्मक भेला सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका बाट मेयरका लागि उम्मेदवारी दिने
अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका खारेज गर्न सरोकारवालाहरुको माग
नेकपा एमालेले देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई
अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने
प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चा कार्यकर्ताको तोडफोड
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नयाँ शक्तिको प्रदर्शन
नेपालका लागि नयाँ भारतीय राजदूतमा पुरीको नाम सिफारिस
केयुको स्ववियु सभापति एमाले अखिलका लामा
नयाँ प्रावधानः क्याम्पसको पढाइ सकिए स्ववियु पदाधिकारीको पद स्वतः समाप्त
माओवादीको बन्द सत्रमा जनसेना र समानन्तर सत्ताको व्यापक बहस
प्रचण्डले अब चुनाव जित्ने दिन त देख्दिन: योगेश भट्टराई
राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ:खनाल
पहिला संशोधन अनि चुनाब
आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियो सहित
संविधान संशोधनबिना निर्वाचनमा भाग लिदैनौ: शरतसिंह भण्डारी
अनेरास्ववियु र नेविसंघ बीच होस्टेल भित्रै हानाहान
जनताको चाहना बिपरित संसदमा पेस भएको संविधान संशोधन बिद्ययक जर्बजस्ती पास गराउन खोजे सरकारकै बिरुद्धमा निर्णायक लडाई लड्ने: सरोकारवाला