arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

पाणिनी गाउँपालिकाकाे मैदान बाेखरमा जिप दुर्घटना text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २६, आइतवार)

Image result for पाणिनी गाउँपालिकाकाे मैदान
गत स्थानिय निर्वाचनको बेला नेपाली कांग्रेसको चुनावी प्रसारमा मैदानबाट तल्ला अमजा आउदै गरेको बेला दुर्घटना भएको जीप । फाइल तस्बिर 

घनश्याम पाैडेल 

मैदान बाेखर, अर्घाखाँची  २६ कात्तिक । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका ५ मैदान बाेखर नजिकै लु १ ज २०८० नम्बरकाे सवारी जिप दुर्घटना भएकाे छ । दुर्घट्नामा २ जना घाइते भएका छन् । 

सन्धिखर्कबाट मैदानका लागि छुटेकाे जिप सवारि छाेडि बस्नका लागी बाेखर फर्किने क्रममा टनिङमा दुर्घटना भएकाे जिप बाेखरबाट दुर्गाफाट जाने बाटाे माथि सल्लाले जिप अड्याएकाे स्थानिय मैदान निवासी टाेपलाल गैरेले जानकारी दिनुभयाे ।

जिपमा घाईते हुनुभएका चालक इश्वरी घिमिरे र उनका दाई नारायण घिमिरेलाई उपचारका लागी पाल्पा मिसनमा लगिएकाे छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
प्रेस युनियन अर्घाखाँचीमा ५ जना बीच टक्कर
अर्घाखाँचीमा जग्गा कारोबार शून्य, गाउँ -गाउँमा चहलपहल बढ्यो, गाउँमै घडेरी बिक्री सुरु
वाङ्लाको म्यालपोखरी धार्मिक पर्यटकीय स्थल बन्दै, पर्यटकको घुँइचो
चुत्राबेशीको बेलबाटिकामा अन्तर मावी सन्धिखर्क नगर स्तरिय भलिबल प्रतियोगिता शुरु (तस्बिर सहित)
सन्धिखर्कको माटे खहरेखोला सामुदायिक वनमा मृत चितुवा फेला
चरम विवादका कारण अन्तर्राष्ट्रिय अर्घाखाँची संपर्क मन्च भंग
खनमा जालकाडा एकता समाजद्वारा निर्मित देउराली मन्दिर उद्घाटन (तस्बिर सहित)
छत्रदेबमा समन्वय तथा सामाजिक जवापदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
किमडाँडाका तिन बिद्यालय नै खारेज हुँदै, सरोकारवाला सामुदायिक बिद्यालयको पढाई सुधारको कसरतमा
जुकेनामा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण, थारपाइलामा सुपादेउराली मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)
सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयको विरोधले लुम्बिनी-ढोरपाटन ट्र्याक अड्कियो
पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमले कृषि पेसाबाट मनग्गे आम्दानी गर्न सफल, मासिक डेढ लाख आम्दानी
अर्घाखाँचीकी सफल महिला उद्दमी रुकमणी पराजुली (फोटो फिचर)
अर्घाखाँची युवा परिषदकाे दाेस्राे अधिवेशन काजी श्रेष्ठलाई अध्यक्ष पदमा निर्वाचित गर्दै सम्पन्न (तस्बिर सहित)
मैदानको पैयापाटा देखि लहरेधारासम्म जोडिने मोटरबाटो बजेट अभावका कारण ठप्प
हंशपुरमा राष्ट्रिय जनमोर्चाको शोक सभा सम्पन्न
खिदीममा अर्गानिक तरकारी उत्पादन गर्न जैविक बिषादी बनाउने तालिम सम्पन्न
सन्धिखर्कमा ओली प्रधानमन्त्री बनेको खुसियालीमा दीप प्रज्वलन
अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरू गाउँमा आएको बजेट रकम कुम्ल्याउन आँफै ठेक्कापट्टा गर्दै
ढाकावाङ सानाटाकुरा गाउँमा भीषण आगलागी
http://go.oclaserver.com/afu.php?zoneid=1465736