arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा खानेपानीको हाहाकारtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ६, शनिवार)

 प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा खानेपानीको हाहाकार भएको छ । 

खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण  एक महिना देखि सन्धिखर्कमा खानेपानीको समस्या परेको हो । 

बागीखोला ।

सन्धिखर्कमा १५ सय भन्दा बढी खानेपानी उपभोक्ता रहेका छन् । यहाँ नियमित उपभोक्ताबाट महिनामा  २० लाख भन्दा बढी महसुल उठाउने गरिन्छ । 

यसभन्दा अगाडी पनि खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण पटक पटक खानेपानी उपलब्ध हुनसकेको थिएन । 

धारामा पानी आउन छाडेपछि सन्धिखर्कका स्थानीय व्यापारी, होटल व्यवसायी, सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीलगायत सबै मारमा परेका छन्। बजारमा खानेपानीको समस्याले र्सवसाधाराण पानी खोज्दै खोला र कुवामा धाउन बाध्य भएका छन । सन्धिखर्कमा होटल व्यवसाय गर्दै आएका कयौ व्यवसायी दैनिक खोलामा हिँडेर पानी बोकेर होटल सञ्चालन गर्न बाध्य भएका छन् । सरोकारवालाको बेवास्ताका कारण झनै लथालिङ्ग हुन गएको छ ।

धारामा पानी आउन छाडेपछि केही सदरमुकामबासी सात सय मिटर टाढा वागी खोलाबाट गाग्रीमा पानी बोक्न बाध्य भएका छन ।

उपभोक्ता समितिले मुहानमा व्यवस्थित नगर्दा रटयाकीमा जम्मा भएको पानी पनि व्यवस्थित रुपमा वितरण नगर्दा समान रुपमा बजारबासीले खानेपानी पाउन सकेका छैनन । नेता, ठुला धनी व्यक्तीका घरमा प्रशस्त वितरण गर्ने र समान्य घरपरिवारलाई कम पानी दिदा समस्या परेको छ ।

उपभोक्ता समितिले अनियमित ढंगले खानेपानी वितरण गर्दा कोहीका घरमा प्रशस्त पानी छ भने कोहीका घरमा एक गाग्री पनि पानी हुदैन, सबैलाई समान रुपमा वितरण भएको छैन ।

बागीखोला ।

खानेपानी कार्यालय अर्घाखाँचीले अहिले सम्म बागीखोलाको पानी समेत व्यवस्थित गर्न सकेको छैन् । जिल्लाको सदरमुकाम सन्धिखर्कमा दिन प्रतिदिन जनसंख्या बढदो छ । तर खानेपानी वितरण सोही अनुसार भएको छैन ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीले प्रायः वर्षाको समयमा पहिराका कारण मुहान तथा ठाउँ ठाउँमा पाइपसमेत क्षतविक्षत भएर बिग्रिने र हिउँदमा खडेरीका कारण पानीको अभाव हुने गरेको बताउदै आएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
नेबिसंघ अर्घाखाँचीको पाणिनि क्याम्पसमा भेला सम्पन्न
ठाडामा राजेश पायलले नचाए दर्शक
अर्घाखाँचीको नरपानीमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न
अर्घाखाँचीबाट ६०५१ सहभागी हदै एसएलसीमा
स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीद्धारा सरकारले जेठ १४ भित्रै संविधान जारी गर्ने दावी
स्थानिय विकास मन्त्री टोप बहादुर रायमाझी हंसपुरमा, बैज्ञानिक र सिपमुलक शिक्षामा आवश्यक रहेको भनाई
सन्धिखर्कमा सहकारी शुसासन तथा समन्यकालागि अन्तरकृया
अर्घाखाँचीडट्कमका वरिष्ठ संचार सल्लाहकार ऋषि धमला अस्वस्थ
स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझी सन्धिखर्कमा, अब आर्थिक क्रान्ति जरुरी रहेको भनाई
वाङ्गलाको मथुरावेशीमा श्रीमद्भागबत ज्ञान महायज्ञ सम्पन्न, २ करोड ६लाख रुपिया संकलन
एन. आई .सी. बैक अर्घाखाँची शाखाको उद्द्घाटन
अर्घाखाँचीमा सहकारी अस्पताल र कृषि क्याम्पस निर्माणका लागि कराडौ संकलन
ठुलापोखरा: विग्रेडबाट फेरियो जीवन
अर्घाखाँची समाजको पिकनिक कार्यक्रम यहि मार्च २३ तारिखकका दिन दुवईको जाबिल पार्कमा
सन्धिखर्कमा पुस्तकालय छ पाठक छैनन्
हंसपुर तिनचुवके गाउँका दलित बस्तीका वालवालिकाहरु फलाम पिटेर पढाई खर्च जुटाउँदै
अर्घाका परियार समूदाय बालीघरेमा कपडा सिलाउँदै
जनसास्कृतिक महासंघ अर्घाखाँचीको अधिवेशन सम्पन्न, अध्यक्षमा खगिश्वर केसी
किमडाँडामा गोलभेडाबाट लाखौं आम्दानी
बाल संगठन अर्घाखाँचीको अध्यक्षमा देबराज श्रेष्ठ
http://go.oclaserver.com/afu.php?zoneid=1465736