arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

सन्धिखर्कमा खानेपानीको हाहाकारtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ६, शनिवार)

 प्रेम खड्का

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा खानेपानीको हाहाकार भएको छ । 

खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण  एक महिना देखि सन्धिखर्कमा खानेपानीको समस्या परेको हो । 

बागीखोला ।

सन्धिखर्कमा १५ सय भन्दा बढी खानेपानी उपभोक्ता रहेका छन् । यहाँ नियमित उपभोक्ताबाट महिनामा  २० लाख भन्दा बढी महसुल उठाउने गरिन्छ । 

यसभन्दा अगाडी पनि खानेपानी उपभोक्ता समितिको लापरबाहीका कारण पटक पटक खानेपानी उपलब्ध हुनसकेको थिएन । 

धारामा पानी आउन छाडेपछि सन्धिखर्कका स्थानीय व्यापारी, होटल व्यवसायी, सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीलगायत सबै मारमा परेका छन्। बजारमा खानेपानीको समस्याले र्सवसाधाराण पानी खोज्दै खोला र कुवामा धाउन बाध्य भएका छन । सन्धिखर्कमा होटल व्यवसाय गर्दै आएका कयौ व्यवसायी दैनिक खोलामा हिँडेर पानी बोकेर होटल सञ्चालन गर्न बाध्य भएका छन् । सरोकारवालाको बेवास्ताका कारण झनै लथालिङ्ग हुन गएको छ ।

धारामा पानी आउन छाडेपछि केही सदरमुकामबासी सात सय मिटर टाढा वागी खोलाबाट गाग्रीमा पानी बोक्न बाध्य भएका छन ।

उपभोक्ता समितिले मुहानमा व्यवस्थित नगर्दा रटयाकीमा जम्मा भएको पानी पनि व्यवस्थित रुपमा वितरण नगर्दा समान रुपमा बजारबासीले खानेपानी पाउन सकेका छैनन । नेता, ठुला धनी व्यक्तीका घरमा प्रशस्त वितरण गर्ने र समान्य घरपरिवारलाई कम पानी दिदा समस्या परेको छ ।

उपभोक्ता समितिले अनियमित ढंगले खानेपानी वितरण गर्दा कोहीका घरमा प्रशस्त पानी छ भने कोहीका घरमा एक गाग्री पनि पानी हुदैन, सबैलाई समान रुपमा वितरण भएको छैन ।

बागीखोला ।

खानेपानी कार्यालय अर्घाखाँचीले अहिले सम्म बागीखोलाको पानी समेत व्यवस्थित गर्न सकेको छैन् । जिल्लाको सदरमुकाम सन्धिखर्कमा दिन प्रतिदिन जनसंख्या बढदो छ । तर खानेपानी वितरण सोही अनुसार भएको छैन ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय अर्घाखाँचीले प्रायः वर्षाको समयमा पहिराका कारण मुहान तथा ठाउँ ठाउँमा पाइपसमेत क्षतविक्षत भएर बिग्रिने र हिउँदमा खडेरीका कारण पानीको अभाव हुने गरेको बताउदै आएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता स्थगन
अर्घाखाँचीमा म्यादी प्रहरीको छनौट प्रक्रिया पुरा (नामावली सहित)
१३ बर्ष अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्ष बनेका श्रेष्ठद्धारा केन्द्रिय सदस्यमा उमेद्धारी घोषणा
अर्घाखाँचीमा एक युवाद्वारा क्रिस्चियन धर्म परिवर्तनका कारण बुबाको दाहसंस्कार, किरिया गर्न इन्कार
निर्माण ब्यबसायी संघ अर्घाखाँचीद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
अर्घाखाँचीका सबै नगरपालिका र गाउँपालिकामा निर्वाचन अधिकृत नियुक्ति
राष्ट्रिय जनमोर्चाको सन्धिखर्क स्थित नयाँ बसपार्क र इशाराटोलमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम धातिवाङ्ग र पाेखराथाेकमा सुरू
अर्घाखाँचीमा स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि लिखित परिक्षा सम्पन्न (भिडियो - तस्बिर)
घरायसी खाद्यान्न उत्पादन सम्बन्धि २ दिने तालिम धातिवाङ्ग र पाेखराथाेकमा सम्पन्न
अर्घाखाँचीमा स्थानिय निर्बाचन लागि सुरक्षा तयारी तिब्र, बैशाख ३ गतेबाट सेना गाउँ-गाउँमा क्याम बनाएर बस्दै
सन्धिखर्कमा नँया शक्तिका १४ जना प्रहरी गिरफतार पछि रिहा
कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न
वाइसिएल अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलन भुसाललाई अध्यक्षतामा निर्वाचित गर्दै सन्धिखर्कमा सम्पन्न
माओबादी केन्द्र सन्धिखर्क नगरपालिकाको सम्पर्क कार्यालय गुन्टिखोलामा उदघाट्न
प्रभु बैंक सन्धिखर्क शाखाद्धारा अर्घाखाँची ठुलापोखरामा शैक्षिक सामाग्री वितरण
फेरी उत्कृष्ट सहकारी पुरस्कार अर्घाखाँचीको साथी सहकारीलाई
अर्घाखाँची डट्कमका सहकर्मी सुर्य प्रसाद भुसाललाई सम्मान
अर्घाखाँचीमा चुनावी माहोल बढेयो को-को छन् मेयर र उपमेयरका आकांक्षी ? पत्रकार पनि निर्बाचनमा होमिदै
भूमिकास्थान नगरपालिकाको नुवाकोटमा महिला संघको नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न