arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम संकलनtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र १८, आइतवार)

world news

ओमान । नेपाली जनसम्पर्क समिति ओमानले बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम पठाएको हो । 

दुःखको घडीमा बाढि पीडितहरुलाइ केही मलम लगाउने उद्धेश्यका साथ समितिले राहत संकलन अभियान चलाएको थियो । त्यसबाट संकलन भएको रकम प्रधानमन्त्री दैबिप्रकोप राहतकोष नेपाल बैंक लिमिटेडको खातामा ओमानी रियल २३९ अर्थात नेपाली रूपैया तिरसठि हजार दुई सय पचासी (६३,२८५) जम्मा गराएको हो ।

यो रकम जम्मा गराएको बारेमा नेपाली राजदुतावास मस्कट ओमानका महामहिम राजदुत शर्मिला पराजुली ढकाल लाइ संस्थाका सभापति फशुराम पोख्रेल (धनु) ले जम्मा गरेको रकमको रसिद हस्तान्तरण गर्नु भएको थियो ।

सो अबसरमा महामहिम राजदुत शर्मिला पराजुलि ढकालले यस कार्यको लागि नेपाली जनसम्पर्क समिती ओमानलाइ धन्यवाद दिनु भएको थियो ।

केहि दिन अगाडि आएको बर्षाको कारण बाढि पहिरो बाट ब्यापक धनजनको क्षति भएको प्रति दुख व्यत्त गर्दै बाढिमा परि मृत्यु हुनेहरु प्रती समितिले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ लाभको गरेको छ ।

यो कार्यमा सहयोग गर्नु हुने सम्पुर्णलाइ नेपाली जनसम्पर्क समिती ओमानले धन्यवाद ज्ञापन गरेको समिति का सभापति पोखरेल ले जानकारी गराउनु भएको हो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736