arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
समाज

विधुत प्राधिकरण अर्घाखाँचीको चरम लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती (भिडियो तस्बिर)text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २०, शुक्रवार)

पहिलो प्रकासित मिती: २०७३ फाल्गुन १८, बुधवार)


सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाको चरम लापरवाहीका कारण सेवाग्राहीहरुले सास्ती व्यहोर्नु परेको छ ।


विद्युत महसुलको विल बुझाउन आएका सर्वसाधारणलाई प्राधिकरणमा कर्मचारी ११ बजे सम्म पनि कार्यालय नआउँदा सास्ती व्यहोर्नु परेको हो ।


मंगलवार  बिहान  ११ बजे प्राधिकरण कार्यालयमा विद्युत महसुलको विल बुझाउन आएका सेवाग्राहीहरुको भिड लागेको थियो तर प्राधिकरण कर्मचारी कार्यालय आएका थिएनन् ।


प्राधिकरण कर्मचारी पर्खदा हैरान खेपेका सेवाग्राहीहरुले बारम्बार फोन गरेर मात्र कार्यालय आएका थिए ।


नेपाल विधुत प्राधिकरण अर्घाखाँची शाखाका कर्मचारीहरुबाट वर्षौ देखि  सेवाग्राहीहरुले विभिन्न सास्ती व्यहोर्नु परेको छ ।

जिल्लाका कयौ ठाउँमा तार जोडे पनि बिजुली लाईन नजोड्ने गरेको देखिन्छ । सन्धिखर्क - ९ प्रगतीनगर भालुखोलाको गच्छेखोला लाईनबाट तार जोडेको थुप्रो समय भएपनि प्राधिकरण कार्यालयले बजेट छैन भन्ने बिभिन्न नाटकका कारण अहिले सम्म पछाडि दुवारको लाईन प्रयोग गर्नुपरेको छ ।


यस्तै बत्ती नाउदा वा खराब हुँदा प्राधिकरण कार्यालय फोन गर्दा कर्मचारीले फोन नै नउठाउने उठाए  पनि सेवाग्राहीहरुका समस्यालाई व्यवास्ता गर्ने गर्दछन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
सिरहामा गोठमा पराल हाल्न गएकी ११ वर्षीया बालिका बलात्कृत
दिपक भुसालले लेखे आमालाई पीडा दायक पत्र ।
म्यादी प्रहरीबाट विदाई भएको दुई दिनमै पूजाले गरिन् अात्महत्या, यस्तो छ उनको अन्तिम स्टाटस सहित हेर्नुहोस्
कस्ता मानिस लामखुट्टेको रोजाइमा पर्छन् त् ?
अब काठमाडौं उपत्यकामा लाइन लागेर सवारी चढ्नु पर्ने
भोलि शुक्रबार पनि सार्वजनिक बिदा
शुभ दिपावली तिहार २०७४ को शुभकामना
बाघको आनीबानी पत्ता लगाउन सिसी क्यामेरा जडान
समानुपातिक सदस्यको लागि नेपाली काग्रेस अर्घाखाँची जिल्लाबाट सिफारीस भए चन्द्र सारु मगर
Twelve month a year, Fear from the flood
विराट गुथिले चिनिया साहित्यकारहरुलाई स्वागत गरियो
अब अर्घाखाँचीमा रात्रिकालीन समयमा होटल तथा रेस्टुरेन्टमा कडाई
ठाडामा अब देखि राती ९ पछि होटेल तथा रेस्टुरेन्ट बन्द, सवारी चेकजाचलाई तिब्र
डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केपी ओली अस्पताल पुगे
काठमाडौं उपत्यकामा तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न निर्देशन
अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई सम्मान
पत्नीको हत्या गरी टाउको सहित आत्मसमर्पण
सप्तरीका बाढीपीडितले राहत पाएनन्, जनजीवन अस्तव्यस्त
सप्तरीका बाढी पीडित परिवार २५ हजार दिने घोषणा
http://go.oclaserver.com/afu.php?zoneid=1465736