arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

जातिय समता समाजको जनसभा सन्धिखर्कमा सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ६, आइतवार)

सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रिय महासचिव सन्त बहादुर नेपालीले अहिलेको सरकारले देशभक्त नागरिकहरुको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।


महासचिव नेपालीले कन्चनपुर घटनामा नेपालको सिमा सुरक्षार्थ लड्दा साहदत प्राप्त गर्नुभएका गोविन्द गौतमको सवयात्रामा सरकारको सहभागिता नहुनु,नेपालको राष्ट्रिय अखण्डता माथी भारतको ठाडो प्रहारका बिरुद्ध संघर्ष गर्दा नेपाली जनतालाई गिरफ्तार गर्नु जस्ता घटनाले सरकार देश र जनताको पक्षमा उभिन नसकेको पुष्टी भएको दाबी गर्नुभयो ।


जातिय समता समाजको केन्द्रिय समितिले संचालन गरेको समता सद्भाव अभियान अन्तरगत  सन्धिखर्कको शान्ति बगैंचामा सम्पन्न भएको जनसभालाई संबोधन गर्दै नेपालीले यस्तो बताउनुभएको हो ।


कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.ले स्थानिय तहको चुनावको मिति घोषणा गरेपनि सरकारको गतिबिधिलाई हेर्दा तोकीएकै मितिमा चुनाब हुनेमा आशंका ब्यक्त गर्दै चुनाव गराउन सबैले दबाब दिनुपर्नेमा जोड दिनुभयो ।यस्तै ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले मन्तव्य राख्दै नेपालको हरेक मामलामा भारतको रवैया बढेको र देश र जनताको हितमा काम नगर्ने हात्तिपार्टी पनि उसैको रिर्मोटमा चलेकोले देश जोगाउनको निम्ती अब नेपाली जनताले हिजोको गल्ती दोहोराउन नहुने बताउनुभयो ।


जातिय समता समाज अर्घाखाँचीका अध्यक्ष राम बसु को अध्यक्षता,चेत बहादुर बि.क.को स्वागत मन्तव्य र प्रेम नेपालीको संचालनमा संपन्न भएको कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव बाबुराम पन्थी,राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेल,अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिव नारायण खनाल,अखिल छैठौंका केन्द्रीय सदस्य गोपाल प्रसाद भट्टराई,अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष कल्पना पोखे्रल र जातिय समता समाजका राप्ती लुम्बीनी क्षेत्रिय सदस्य राजेनद्र नेपालीले आ-आफ्नो धारणा राख्नुभएको थियो ।


कार्यक्रमको बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुद्धारा बिबिध जनवादी गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पाणिनी गाउँपालिकाको पटौटी निगालीमा छुर्पि उत्पादन
अर्घाखाँचीका युवाहरु बिष्णुमति सरसफाइ अभियानमा १५० औ हप्ता सहभागी
मालारानी ५ मा कारवाहीको सिफारिस, नियोजित षड्यन्त्र: आचार्य
अर्घाखाँचीमा जिल्ला समन्वय समितिको लागि कांग्रेस-माओवादी केन्द्र मिले गोलाप्रथा
छत्रदेव गाउँपालिका-३ मा पदभार ग्रहण तथा वार्ड कार्यालय उद्घाटन
अर्घाखाँचीमा गोरु पाल्ने चलन बिस्तारै हट्दै
सन्धिखर्कको डिभर्ना सल्लिकोटमा सरोकारवाला बिच अन्तकृयात्मक कार्यक्रम सम्पन्न
मालारानीमा स्थानीय निर्बाचनमा वार्ड अध्यक्ष पदमा अन्तरर्घात गर्ने ४ जनालाई एमालेले कारबाही गर्‍यो
अर्घाखाँचीका किसानहरु हाते ट्रयाक्टरको प्रयोगतर्फ आकर्षित
अर्घाखाँचीमा बन डढेलो नियन्त्रणमा सहयोग गरेका बिभिन्न संघसंस्था र ब्यक्तिहरु पुरस्कृत (तस्बिर सहित)
खर्च गर्न नसक्दा अर्घाखाँचीमा २८ करोड ७३ लाख बजेट फ्रिज
पाणीनी गाउँपालिकाको पटौटी कुडापानीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्‍यु
मालारानीमा खुला मदिरा बिक्री-वितरणमा रोक, बेलुका ६ देखि ९ बजेसम्म मात्रै खुल्ने
शीतगंगा नगरपालिकाका सबै वार्डमा खानेपानी पहुँच पुर्याउने मेयर अधिकारीको प्रतिबद्धता
सुपादेउराली मन्दिरलाई कुर्सी र कार्पेट सहयोग
अर्घाखाँचीमा भोटर लिस्टमा नाम नभएपछि उम्मेदवार बन्न नपाएकाले मतदाता नामावलीमा नाम दर्ता गरें
सन्धिखर्कमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग-यो जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्कमा पहिरोले गाई फर्म पुरिदा ५ वटा गाई मरे, २० लाख बराबरको क्षति
भुमिकास्थान नगरपालिकाको नुवाकोट पिपलनेटामा एक व्यक्तिद्वारा झुन्डिएर आत्महत्या
सिद्धाराबाट ५ घण्टा पैदल, २ घण्टा गाडी चढेर मतदाता नामाबलीमा नाम लेखाउन सन्धिखर्कमा