arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्रको ११ औ अधिवेशन सन्धिखर्कमा सम्पन्न, अध्यक्षमा हरी खड्का निर्बाचितtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २१, शनिवार)

प्रेमनारायण आचार्य 

सन्धिखर्क, अर्घाखाँची २१ असोज । पर्यावरण संरक्षण तथा सामुदायिक विकास केन्द्र सन्धिखर्कको २४ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशन सम्पन्न भएको छ । 


अधिवेशनले हरि वहादुर खड्काको अध्यक्षतामा नँया कार्य समितिको चयन गरेको छ । जस्को उपाध्यक्षमा सारदा परियार, सचिव मणिराम परियार, सहसचिव इन्सु मिया र कोषाध्यक्षमा भीमा थापा रहेका छन । सदस्यहरुमा लक्ष्मी विक, मेख वहादुर थापा, जनक वहादुर पुन, मिना श्रेष्ठ , गिता जिएम र सरस्वती विक रहेका छन । 

अधिवेशनको उद्घाटन समारोहमा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्माले गैर सरकारी सस्थाहरुले पारदर्शी रुपमा जनताको सेवामा काम गर्नु पर्ने बताउनु भयो । उहाले गरिवी निवारण , विकास र शसक्तिकरणमा काम गर्नु पर्ने बताउनु भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य झमन कुमारी श्रेष्ठ, सन्धिखर्क नगर समन्वय समिति सदस्य सृजना विक, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत हरिस्चन्द्र भुसाल, महिला विका कार्यलयकि सारदा विक, पत्रकार महासंघका अध्यक्ष हिमवहादुर जिसि (लेकाली), सस्थाका सदस्य इन्सु मिया लगायतले मन्तब्य राख्नु भएको थियो । 

अधिवेशनमा निर्वाचन समितिको संयोजक अधिवक्ता टिका भुसाल,  सदस्यमा प्राध्यापक रामलाल भुसाल र पत्रकार प्रेमनारायण आचार्य रहनु भएको थियो । 

कार्यक्रम सस्थाका अध्यक्ष हरि वहादुर खड्काको अध्यक्षता, मणिराम परियारको सञ्चालन र मेख वहादुर थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
मुल्य वृद्दिको फिर्ता लिन निर्माण व्यवसायी अर्घाखाँचीको आग्रह
अर्घाखाँचीका शान र एरेन्ज किंग कमल सौरागले बर्षकै सर्वोउत्कृस्ट ठुला ठुला अवार्डहरुमा लगाए ह्याट्रिक
सन्धिखर्कमा डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र (तस्बिर सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736