arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

नयन छ रसिलो (गज़ल)text size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)

-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
(चन्द्रागिरी न.पा-१३)
हाल:-न्युयोर्क,अमेरिका

दुख्दछ प्रवसन,जलन छ भरिलो
आँसु छ भलभल,नयन छ रसिलो

 स्वार्थ र मतलब प्रचुर छ जनमा
देख्दिन रतिपनि विमल र सुकिलो

सोच छ कमसल,विषम छ चलन
पाउन कठिन छ असल र गुनिलो

रम्दछ कपट र कलुषित पनमा
बाहिर मधुर छ,हृदय छ धमिलो

तीव्र छ विचल र छटपट खुदमा 
ज्यान छ अकुशल,तड़प छ गतिलो

लब्धि छ परिमित,जटिल छ लगन
ह्रास छ हितकर,नरम र लचिलो

पोल्दछ भतभत,सबतिर तनमा
घाउ छ कतिकति,कतिकति टुटिलो

दूर छ जनपद,अधिक छ तपन
याद छअविरल,विरह छ खँदिलो

"कोमल" मनभरिअटुट छ दहन
बन्द छ मृदु पथ सरस र सजिलो

३ र ७ मा विश्राम
चक्रपद छन्द


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
गरीब देशका जनता हामी - प्रभु राम थापा
दमाईले छाडेपछि बाहुन क्षेत्री बाजा बजाउदै
पत्त्याउनु हुन्छ कपाल बेरिएर मृत्यु भयो भनेर
साउदीका राजकुमार नेपाल आउने
महान दिवस ८ मार्च - मीना पुन
पाँचौं पटक बिहे
दुबइमा एक नेपाली युवा द्वारा आफ्नै फिलीपिना प्रेमिका लाई छुरा प्रहार
नेपाली राजदूतावास यूएई (अबुधावीको)एमआरपी पास्पोर्ट समबन्धी अत्यन्त जरुरी सूचना
गन्तब्य हिन यात्रा - ईन्द्रमनी भट्टराईका कविता हरु
घाइते मुटु:- नरेश जि सि
एकसयौँ अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गरी मनाइयौ
नेपालमा सस्तिँदो इन्टरनेट
मोहनविक्रम सिंहको गीतमा जीवन शर्माले संगीत
महिलालाई यौन आनन्दको चरम सुख
दुई सय माओवादी कार्यकर्ता एमालेमा प्रवेश
एनआरएन यूएईद्वारा साहित्यिक श्रस्टा सम्मानित,श्रस्टा सँगै रमाए अनुरागी पनि
मृत्‍यु भएका नेपाली ब्यबसायीको यूएईमा दाहसस्कार बिभिन्न सघंसस्थाद्वारा श्रदान्जली
बिहे गर्न नपाउँदा...
फिल्मी शैलीमा सिन्दुर हाल्नेबेलामा बेहुली खोसिएपछि बेहुला घर बाहिरै
शुभकामना होली सन्दर्भ - २०६६
http://go.oclaserver.com/afu.php?zoneid=1465736