arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
साहित्य

नयन छ रसिलो (गज़ल)text size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)

-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
(चन्द्रागिरी न.पा-१३)
हाल:-न्युयोर्क,अमेरिका

दुख्दछ प्रवसन,जलन छ भरिलो
आँसु छ भलभल,नयन छ रसिलो

 स्वार्थ र मतलब प्रचुर छ जनमा
देख्दिन रतिपनि विमल र सुकिलो

सोच छ कमसल,विषम छ चलन
पाउन कठिन छ असल र गुनिलो

रम्दछ कपट र कलुषित पनमा
बाहिर मधुर छ,हृदय छ धमिलो

तीव्र छ विचल र छटपट खुदमा 
ज्यान छ अकुशल,तड़प छ गतिलो

लब्धि छ परिमित,जटिल छ लगन
ह्रास छ हितकर,नरम र लचिलो

पोल्दछ भतभत,सबतिर तनमा
घाउ छ कतिकति,कतिकति टुटिलो

दूर छ जनपद,अधिक छ तपन
याद छअविरल,विरह छ खँदिलो

"कोमल" मनभरिअटुट छ दहन
बन्द छ मृदु पथ सरस र सजिलो

३ र ७ मा विश्राम
चक्रपद छन्द


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
मेरो अर्घाखाँची भाग ०५
मेरो अर्घाखाँची भाग ०४
मेरो अर्घाखाँची भाग ०३
मेरो अर्घाखाँची भाग ०२
मेरो अर्घाखाँची भाग ०१
"देशभक्ति आवाज"
नाकावन्दीको दसैँ ( कविता)
छिमेकीहरूले डसेका डस्यै (गज़ल)
संविधान सर्वत्र हर्ष छर ( कविता )
तीजगीत संग्रह २०७२
मेरा वीर योद्दाहरू
संक्रमणकालिन गन्तव्य
मेरो देश "भाग एक"
डुव्यो देश हाम्रो (गज़ल)
राष्ट्रको माया
रमायो (गज़ल)
भरोषा र आशा (गज़ल)
यो जिन्दगी (गज़ल)
साथी (गज़ल)
आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्ती मनाइयो
http://go.oclaserver.com/afu.php?zoneid=1465736